स्वास्थ्य

१८ असोज, काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जहाँ छौं, त्यही दशैं मनाउन अपिल गरेको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढिरहेका बेला मन्त्रालयले दशैंका लागि यात्रा नगर्न आग्रह गरेको छ...

 असोज १७ ,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जना सदस्यलाई शनिबार कोरोना संक्रमण देखिए पनि उहाँको कोरोना परीक्षण प्रतिवेदन नेगेटिभ आएको छ । प्रधानमन्त्री ओलीको गत बुधबार स्वाव संकलन गरिएको थियो ।...

असोज १८ , काठमाण्डौ । नेपालमा कोरोनाभाइरसका दुई हजार २५३ जना सङ्क्रमित थपिएका छन् ।  थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित ८६ हजार ८२३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित...

असोज १२ ,काठमाडौँ।  नेपालमा कोभिड–१९ का एक हजार ३५१ जना सङ्क्रमित थपिएका छन् । थपिएका नयाँ सङ्क्रमितसँगै कुल सङ्क्रमित ७४ हजार ७४५ पुगेको छ । चौबीस घण्टामा ७४२ जना सङ्क्रमित निको भएर घर...

असोज ८,रजहर।  कोभिड अस्थाई अस्पताल प्राकृतिक चिकित्सालय रजहर बाट आज ८३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । नवलपुरमा पहिलो पटक यति धेरै कोरोना संक्रमित आईसोलेसनबाट निको भई घर फर्किएका हुन् ।...

असोज ८, काठमाण्डौ । पछिल्लो २४ घण्टामा एक हजार ४९७ जना सङ्क्रमित थपिएका हुन् । थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६९ हजार ३०१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...

असोज ७ , काठमाडौं । देउराली जनता फर्मास्युटिकल्सले कोरोना भाईरस (कोभिड १९) संक्रमितहरुका लागि प्रयोग हुने फभिपिराभरओरल ट्याब्लेट उत्पादन गरेको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको अवस्थामा विश्वका अन्य देशहरुमा पनि प्रयोगमा आएको...

असोज ७, काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार १७२ जना सङ्क्रमित थपिएका छन् । नेपालमा कुल सङ्क्रमितको संख्या ६७ हजार ८०४ जना पुगेको  छ। पछिल्लो चौबीस घण्टामा १८९२ सङ्क्रमित निको भएर...

असोज ३ ,काठमाडौं ।  नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा प्रदेश १ मा एक, प्रदेश २ मा दुई, वागमतीमा छ र प्रदेश ५ मा...

असोज ०३,काठमाण्डौ। नेपालमा कोरोनाभाइरसका एक हजार २०४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार २०४ जना सङ्क्रमित थपिएका हुन् । मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को...

(साङ्केतिक तस्बिर) ५ भाद्र , काठमाण्डौ ।सरकारले चार्टर्ड उडानमार्फत स्वदेश आउने नागरिकलाई क्वारेन्टिनमा राख्ने प्रयोजनका लागि होटलको सूची र मूल्य सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पर्यटन विभागले उपलब्ध गराएको...

५ भाद्र, काठमाण्डौ । समुदायस्तरमा फैलिएको कोरोना भाइरसले पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सङ्क्रमितको ज्यान लिएको छ ।अहिलेसम्मकै तथ्याङ्कमा २४ घण्टामा ११ जना सङ्क्रमितको ज्यान लिएको हो । एकमहिला र दश पुरुषको...

५ भाद्र, काठमाण्डौ । कोरोना भाइरसका ८३८  सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २९२ महिला र  ५४६ जना पुरूषकाे काेराेना पुष्टि भएको हाे । मन्त्रालयका प्रवक्ता...

५ भदौ, चितवन ।चितवन जिल्लामा निषेधाज्ञा एक साता थप गरिएको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले आज राति १२ बजेदेखि लागु हुने गरी भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा...

०२ भाद्र , गैँडाकोट।  गैंडाकोटमा आज राति १२ बजेदेखि लकडाउन गर्ने निर्णय गरिएको छ । आज राती १२ बजेदेखि भाद्र ७ गते राती १२ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय भएको नगरप्रमुख छत्रराज...

२ भाद्र , काठमाण्डौ ।कोरोना भाइरसका एकहजार १६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ४८१ पीसीआर परीक्षणमा साे सङ्क्रमण पुष्टि भएको छ ।...

२ भाद्र ,पोखरा । पोखरामा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्य भएको छ । उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएका पोखरा १६ का ८७ वर्षीय पुरुषको मृत्यु...

२ भाद्र, काठमाण्डौ ।नेपाली काँग्रेस पश्चिम नवलपरासीका जिल्ला उपसभापति सुवास गिरीको ३८ वर्षको उमेरमा कोरोना सङ्क्रमणका कारण मङ्गलबार बिहान निधन भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा गिरीको निधन भएको जानकारी...

१ भाद्र , वीरगंज ।चौधरी ग्रुप अन्तर्गतको परोपकारी संस्था चौधरी फाउण्डेसनले वीरगंज स्थित नारायणी अस्पताललाई गम्भीर बिरामीको उपचारमा आवश्यक पर्ने भेन्टिलेटर हस्तान्तरण गरेको छ । आइतवार वीरगंज स्थित प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा...

३२ साउन, रजहर । सामुदायिक प्राकृतिक चिकित्सालय (हालको कोरोना बिशेष अस्थायी अस्पताल)देवचुली १६ रजहरमा उद्योगपति बिनोद चौधरीले निरिक्षण गर्नु भएको छ । जिल्लाका ३ सय बढी संक्रमितलाई निको बनाइसकेको चिकित्सालयको बारेमा धेरै...

२८ साउन ,बुटवल । बुटवलमा लकडाउन घोषणा गरिएको छ । बुटवल उपमहानगरपालिका कार्यपालिका बैठकले बिहीबार राति १२ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्मका उपमहानगरभित्र लकडाउन गर्ने निर्णय गरेको हो । बुटवलमा रहेकालाई...

२८ साउन , काठमाण्डौ । कोरोना भाइरसका कारणले  ४८४ सङ्क्रमित भएका छन् । योसँगै नेपाल कोरोना भाइरसका कारणले सङ्क्रमित हुनेको सङ्ख्या २४ हजार ४३२  पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस सम्मेलनमा...

२८ साउन, काठमाण्डौ । कोरोना भाइरसको संक्रमण बढेपछि गृह मन्त्रालयले  देशभर सवारी पास वितरण बन्द गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले जारी हुँदै आएको सवारी पास व्यवस्थालाई अर्काे सूचना...

२६ साउन,काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय विभागमा आइतबार उपप्रमुख, सचिव र सदस्य मननयन गरी पूर्णता दिनुभएको छ । केन्द्रीय विभागका प्रमख भने यसअघि नै मनोनयन गरिएको थियो...

२६ साउन,काठमाण्डौ । आज थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाँकेमा ६३ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै काठमाडौंका ३६, रौतहटका ३१, मकवानपुरका...

  २३ साउन,काठमाण्डौ ।कोरोना भाइरसका ४६४ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २२ हजार २१४ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे दैनिक प्रेस ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता प्राडा...

२२ साउन, काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले तत्कालै पूर्ण लकडाउन गर्ने सोच नभएको बताउनुभएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनि गर्न मन्त्रालयमा अयोजित्र पत्रकार सम्मेलनमा पत्रकारहरुको...

२२ साउन, काठमाडौं । बिहीबार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित...

२२ साउन, काठमाडौ । गण्डकी प्रदेशमा थप ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । गोरखामा ६, पूर्वी नवलपरासीमा ३ तथा कास्की र पर्वतमा १–१ जना संक्रमित फेला परेका हुन् । यससँगै...

१४ साउन ,काठमाडौं  । नेपालमा कोरोनाभाइरसका २१० जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा छ हजार ३७ जनाको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा २१० जना सङ्क्रमित पुष्टि भएको...

१० साउन, काठमाण्डौ । २४ घण्टामा थप १०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १८ हजार ४८३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा...

१० साउन, काठमाण्डौ। कोभिड–१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन् । पहिले ९८ प्रतिशत सङ्क्रमितमा लक्षण नभएका पाइएका थिए भने अहिले देखिने नयाँ सङ्क्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेको हो ।...

५ साउन , रजहर  ।  ३८ औं बि पि स्मृति दिवसका उपलक्ष्यमा नेपाली कांग्रेस नवलपरासी ( ब सु पुर्ब )को सप्ताहब्यापी कार्यक्रम अन्तर्गत प्राकृतिक चिकित्सालय रजहरमा रहेका कोरोना संक्रमितलाई फलफूल बितरण कार्यक्रम...

२  श्रावण , काठमाण्डौ । नेपालमा कोरोनाभाइरस नयाँ १०१ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोभिड–१९ सङ्क्रमित हुनेको सङ्ख्या १७ हजार ४४५ पुगेको छ । स्वास्थ्य तथा...

२ श्रावण, चितवन । नेपाल चिकित्सक संघ चितवन शाखाको नयाँ कार्यसमितिले आज भरतपुर स्थित शाखा कार्यालयमै पदभार ग्रहण गरेका छ्न। चितवनका चिकित्सकहरूको बिहीबार भएको भेला बाट अध्यक्षमा डा. लाेक बहादुर सेडाई चयन...

३० असार , काठमाण्डौ । नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ११६ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै हालसम्म कोरोनाभाइरसका सङ्क्रमित सङ्ख्या १७ हजार ६१ पुगेको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार...

२८ असार, काठमाण्डौ ।पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १६ हजार ८०१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर...

  रोग लागेर उपचार गराउनु भन्दा रोग लाग्न नदिनु नै बेस भन्ने उखान कोरोना भाइरस को बारेमा पनि एकदमै लागू हुन्छ। कोरोना भाइरसको रोकथामका उपाय अपनाउनु अति नै आवश्यक छ, किनकी यसको...

२७ असार,काठमाण्डौ। नेपालमा कोरोना भाइरसका ७० जना नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड–१९ बिरामीको सङ्ख्या १६ हजार ७१९ पुगेको छ । पछिल्लो चौबिस घण्टामा तीन हजार ६४८ जनामा...

२५ असार,काठमाण्डौ ।  नेपालमा कोरोनाभाइरसका १०८ जना नयाँ सङ्क्रमित थपिएका छन् । थप एक सय आठ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १६ हजार पाँच सय ३१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले...

२५ असार, पोखरा । गण्डकी प्रदेशमा २० जना कोरोना भाइरस कोभिड-१९ का संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र, जनस्वास्थ्य प्रयोगशाला हैटौंडा र भरतपुर अस्पतालमा भएको परीक्षणबाट थप...

२४ असार, काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप  २५५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप दुई सय ५५ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १६ हजार...

Purna Sharma चितवन, २० असार | चितवनमा भईरहेको रगत अभाबलाई कम गर्न आज भरतपुर ४ हरिकीर्तन चोक लंकूमा लायन्स क्लब अफ चितवन चौतारी र लायन्स क्लब अफ चितवन गोल्डेनले सयुक्त रुपमा रक्तदान...

असार १९ , काठमाडौँ । कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या १५ हजार २५९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ७४० जनामा कोरोना सङ्क्रमित...

१४ असार, गैंडाकोट  । नवलपुर जिल्लाका विभिन्न स्थानीय तहमा गरि २६ जना कोरोना संक्रमित आइतबार  डिस्चार्ज भएका छन् । रजहरको प्राकृतिक चिकित्सालयमा उपचाररत २३ जना र मध्यविन्दु जिल्ला अस्पतालमा उपचाररत ३ जनाले...

हाम्रो पेटमा बन्ने एसिड वा अम्ल त्यस भोजनलाई पचाउने काम गर्छ, जो हामी खान्छौ । तर, कतिपय अवस्थामा पचाउनका लागि पेटमा पर्याप्त भोजन हुँदैन वा एसिड आवश्यक मात्राभन्दा बढी बन्छ । यस्तो...

 असार १४, काठमाडौं । कोरोना भाइरस कोभिड–९० सङ्क्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४६३ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी...

३ असार ।गैंडाकोट नगरपालिकाको कृषि शाखाले  नगरवासीहरुलाई आफ्नै करेसावारीमा मौसमी फलफूल फलाउन प्रोत्साहीत गर्ने उद्देश्यले आज विरुवा वितरण गरेको छ । एक घर एक फलफूलको विरुवालाई सफल पार्दै मौसमी फलफूल किनेर खान...

डा. सुनिल सापकोटा  (योग तथा प्राकृतिक चिकित्सक ) चीनबाट शुरू भएको कोरोना भाइरस आजसम्म आइपुग्दा दुनिया भरीमा महामारीको रूपमा फैलिएको छ । यो लेख तयार पार्दा सम्म संसार भरीमा झण्डै ८३  लाख...

३ आषाढ, काठमाण्डौ । नेपालमा आज एकैपटक ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको जम्मा संख्या ७ हजार १७७ पुगेको छ । स्वास्थ्यमन्त्रालयको नियमित प्रेस ब्रिफिङमा...

३२ जेठ ,काठमाण्डौ । नेपालमा थप ४२५ जना सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या  ५७६० पुगेको आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएको हो...

३२ जेठ, गैंडाकोट ।  विपतमा हामी अभियानले आज गैंडाकोट ६ मा राहत वितरण गरेका छन् । गैंडाकोट ६ का अति विपन्न १०० घरधुरी परिवारलाई चामल, दाल, तेल, नुन लगायत खाद्यान्न सामग्री वितरण...

३१ जेठ , काठमाण्डौ ।नेपालमा थप २७३ जना सङ्क्रमित भएका छन् ।  योसँगै सङ्क्रमितको सङ्ख्या  ५३३५ पुगेको  नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएको हो । स्वास्थ्य...

३१ जेठ,काठमाण्डौ । कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको भनिएको १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गर्न काठमाडौं उपत्यकासहित बिभिन्न जिल्लामा प्रदर्शन भएपछि सरकारले खर्च विवरण सार्वजनिक गरेको छ । कोभिड १९...

३१ जेठ, पोखरा । गण्डकी प्रदेशमा थप ५ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । यो संगै गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या १ सय ९७ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । नयाँ थपिनेमा...

डा. सुनिल सापकोटा योग तथा प्राकृतिक चिकित्सक नवलपरासी (बर्दघाट सुस्ता पुर्व) को रजहरमा रहेको नेपालकै सुविधा सम्पन्न सामुदायिक प्राकृतिक चिकित्सालयमा यसै साता देखि कोरोना संक्रमित बिरामीको उपचार औषधिको साथमा योग देखि प्राकृतिक...

२९ जेठ,काठमाडौं ।नेपालमा कोरोना भाइरसबाट थप २५० सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरुको सङ्ख्या ४६१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।...

२८जेठ , काठमाण्डौ ।नेपालमा कोरोना भाइरसबाट थप २७९ सङ्क्रमित भएका छन् ।   योसँगै सङ्क्रमितहरूको कुल सङ्ख्या चार हजार ३६४ पुगेको छ । चार हजार ५५ पुरूष र ३०९ महिला सङ्क्रमित भएको स्वास्थ्य...

२६ जेठ, काठमाण्डौ । नेपालमा कोरोना भाइरसबाट थप ३१४ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको कुल सङ्ख्या ३७६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी...

२६ जेठ,गैंडाकोट। थप ५ जनामा कोरोना पोजिटिभ देखिएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२० पुगेको डा बिनोद बिन्दु शर्मा ले जानकारी दिनुभएको छ संक्रमित हुनेहरुमा नवलपरासी जिल्ला (बर्दघाट सुस्ता...

२५ जेठ, काठमाण्डौ । नेपालमा कोरोना भाइरसबाट थप २१३ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरूको कुल सङ्ख्या तीन हजार ४४८ पुगेको छ । थप सङ्क्रमितमा २०९ पुरूष र चार जना महिला रहेकाे...

२३ जेठ, काठमाडौं ।  कोरोना भाइरस बाट थप  २७८ सङ्क्रमित थपिएका छन् । योसँगै पीसीआर विधिबाट गरिएको कुल परीक्षणबाट  हाल सम्म  नेपालमा सङ्क्रमित को सङ्ख्या २९१२ पुगेकाे नियमित पत्रकार सम्मेलन मार्फत् स्वास्थ्य...

२३ जेठ, काठमाडौं । कोरोना बिमा आज शुक्रबारबाट स्थगित भएको छ । बिमा कम्पनीहरुको आग्रहपछि नियामक निकाय बिमा समितिले स्थगन गर्न सहमति जनाएको हो । संक्रमित धेरै भएपछि दाबी भुक्तानी धेरै गर्नुपर्ने...

  २३ जेठ,पोखरा । गण्डकी प्रदेशको तनहुँ जिल्ला स्थिती ऋषिङ गाउँपालिकामा फेरि २ जना कोरोना संक्रमित थपिएका छन् । पोखरामा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण...

२२ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३३४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालभरि कुल संक्रमितको संख्या २६३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका...

  २२ जेठ, गैंडाकोट  । गण्डकी प्रदेशमा आज विहानै थप १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो सँगै प्रदेशमा कोरोना संक्रमिको सख्या ५४ पुगेको छ । स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक...

२०  जेठ, काठमाडौं ।  कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट   पछिल्लो २४ घन्टामा थप २८८  जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा सङ्क्रमित सङ्ख्या दुई हजार ९९ पुगेको स्वास्थ्य तथा...

१८ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमण बाट थप १६६  जना  पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज  आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको  छ...

१७ जेठ, काठमाडौं ।  कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट   पछिल्लो २४ घन्टामा थप १८९ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १४०१  पुगेको छ ।...

चितवन,जेठ १६- कपिलबस्तुका थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षण चार जनाको कोरोना पोजेटिभ भेटिएको स्रोतले जानकारी दिएको छ । केहीदिन अघि मात्र उनिहरुको...

रौतहट, जेठ १६- इशनाथ नगरपालिका–७ को जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका २ व्यक्तिलाई आइसोलेसनमा लैजाने विषयमा विवाद भएपछि शुक्रबार बिहान तनाव भएको छ । कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजान पुगेको प्रहरी...

१० जेठ , गैडाकोट । गैडाकोटका .स्वास्थ्यकर्मीमा कोरोना नभएको पुष्टी भएको छ । आज पोखरामा गरिएको स्वाव परिक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उहाँहरु कसैमा पनि कोरोना नभएको पुष्टी भएको हो । शुक्रवार गैंडाकोट ...

  १० जेठ ,काठमाडौं । नेपालमा थप ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशका विभिन्न जिल्लामा गरी थप ३६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले...

१० जेठ । जेठ ९ गते शुक्रवार विहानै भारतको गुजरातबाट जेठ १ गते नेपाल आएका नवलपुर त्रिवेणी ६ निवासी ४५ वर्षीय एक पुरुषमा कोरोना भाइरस देखियो । उनैमा कोरोना देखिएपछि सवै संचारमाध्यम...

जेठ ९ । नेपालमा आज विहानै ३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा चितवनमा २ जना र नवलपुरको विनय त्रिवेणी ६ का एक पुरुष, पश्चिम नवलपरासीका ३ जना,कपिलवस्तु वाणगंगा नगरपालिका...

जेठ ९ । गैडाकोट नगरपालिका कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेपनि लकडाउन उल्लघंन वढ्दै गएको छ । मानिसहरुले सामान्य रुपमा लिएको र यत्रतत्र बरालिएर हिँडिरहेका छन् । पूर्व पश्चिम राजमार्गमै रहेको नगरपालिकाभित्र...

७ जेठ काठमाण्डौ। आज थप २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।यससँगै नेपालमा सङ्क्रमित सङ्ख्या ४२७ पुगेका छन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर विकास देवकोटाले तीन वर्षका...

काठमाडौँ, जेठ ५  । पछिल्लो कोरोना परीक्षण रिपाेर्टअनुसार थप १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या ३७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला,...

४ जेठ, गैडाकोट । गैडाकोट नगरपालिकालाई २०० वढि आरडिटी किट प्राप्त भएको छ। पोखरा स्वास्थ्य निर्देशनालय पोखरा गएर नगरप्रमुख छत्रराज पौडेलले जिल्लालाई केही महिनाको लागि पुग्ने गरी ल्याएको आरडिटीबाट नगरपालिकालाई सो सख्यामा...

४,जेठ, काठमाण्डौ।नेपालमा थप तीन जनामा काेराेना भाइरस सङ्क्रमण पुष्टि भएकाे छ । बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएकाे परीक्षणमा पुष्टि भएअनुसार सङ्क्रमितहरू धनकुटा निवासी ३४ वर्षीया महिला, माेरङकाे विराटनगरनिवासी २९ वर्षीया महिला...

४,जेठ,काठमाण्डाै । नेपालमा थप १० जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहट राजपुर नगरपालिका फरहदवा-९ का ७ जना तथा रौतहटकै इशनाथ नगरपालिका वडा नम्बर ३ का...

४, जेठ, गैंडाकोट । लाइन्स क्लव अफ गैंडाकोट कालिगण्डकी र वातावरण विकास तथा अनुसन्धान केन्द्रको संयुक्त आयोजनामा सवारी साधनहरुमा  डिस इन्फेक्सन छर्ने  कार्यक्रम  प्रदेश सरकार र स्थानीय सरकार को सहयोगमा शनिवार बाट...

३,जेठ , काठमाण्डौ । सरकारले गरेको लक डाउन को ५४ दिन चलिरहँदा नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट पहिलो मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सिन्धुपाल्चोकनिवासी २९ वर्षीय महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु...

३ जेठ, वैशाख , गैंडाकोट नवीन s सुबेदी । विश्व व्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन नेपाल सरकारले गरेको लक डाउन को पालना गर्न र अत्यावश्यक काम बाहेक...

३,जेठ, काठमाडौँ।  पछिल्लो कोरोना परीक्षण रिपाेर्टअनुसार थप ३ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित संख्या २७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयाेगशाला, भैरहवामा...

  १ , जेठ ,काठमाडौँ, । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्यकर्मीको कोभिड–१९ परीक्षण गर्नेभएको छ । स्वास्थयकर्मीले कुनै पनि बिरामीको स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले जोखिम बढ्ने हुँदा पिसिआर विधिबाट परीक्षण गरिने भएको...

१, जेठ, काठमाण्डौ ।अहिले साँझपख ३ जनामा कोरोना पुष्टी भए सँगै  नेपालमा कोरोना संक्रमितको सख्या २४९ पुगेको छ ।  स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा काठमाण्डौ दहचोकका ७ वर्षीय पुरुष, जनकपुर धनुषा...

३० वैशाख, काठमाडौं ।नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्ये कपिलवस्तुका ८ जना ,पर्साका ३९ जना, बाराका १ जना र रुपन्देहीका ९ जना  रहेका छन्। स्वास्थ्य...

२९ वैशाख, काठमाडौं । सप्तरीको डाग्नेश्वरी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित संख्या १२१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्ला संक्रमित सप्तरीको डाग्नेश्वरी नगरपालिकाका...

२९ बैशाख,  गैडाकोट । गैडाकोट नगरपालिकाकी उप–प्रमुख विष्णुकुमारी कडेँल सापकोटाले प्रस्तावित नगर अस्पताल पितौजीघाट गैडाकोट ११ लाई पिपिई सहितको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ । नवलपुर क्षेत्रनम्वर १ का संघीय सांसद एवम...

२७ बैशाख, गैडाकोट । लकडाउनका कारण भएको रगत अभावलाई पूर्ति गर्न लायन्स क्लब अफ गैंडाकोट–कालिगण्डकी, लायन्स क्लब अफ गैंडाकोट र वातावरण विकास तथा अनुसन्धान केन्द्रको संयुक्त आयोजनामा गरिएको रक्तदान कार्यक्रममा १५३ जनाले...

२७ वैशाख, काठमाडौं ।  उदयपुर , कपिलवस्तु र पर्सामा गरी थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थप संक्रमित ७ मध्ये उदयपुर भूल्के निवासी १८,४५ र ६५ वर्षका महिला...

  २५, वैशाख, काठमाडौं ।  सरकारले उदयपुर, नेपालगन्ज र वीरगन्जमा कोरोना सङ्क्रमित धेरै भेटिएपछि त्यहाँ परीक्षणलाई तीव्रता दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालगन्ज र...

बैशाख २३, गैडाकोट । ३२ वर्षीय आशिष परियार दैनिक ज्यालादारी गरी परिवार पाल्ने एक युवा हुनुहुन्छ । लकडाउनले गर्दा दैनिक जीवनयापनमा समस्या भएपछि विकल्प खोज्दै जंगल चहार्नुहुन्छ । कहिले निगुरो, कहिले च्याउ...

बैशाख २१ । नेपालमा कोरोना भाइरस संक्रमितको सख्या ७५ पुगेको छ । आज मात्रै नेपालगञ्जमा १५ जना नयाँ कोरोना भाइरसका विरामी थपिएका हुन् । स्वास्थ्य मन्त्रालयको प्रेस व्रिफिङमा ९ जनामा ९५ जना...

२१ बैशाख । नेपालमा आज मात्रै १० जनामा कोरोना भाइरस भेटिएको छ । यस सँगै नेपालमा सक्रमित हुनेको सख्या ६९ पुगेको छ । आज पर्सा जिल्लाका ३६ वर्षीय पुरुष र नेपालगन्जको प्रयोगशालामा...

२० बैशाख, गैडाकोट । सामाजिक क्षेत्रमा सक्रिय अन्तराष्ट्रिय संस्था रोटर्याक्ट क्लव अफ गैडाकोटले नगरभित्र सक्रिय चार संचारमाध्यममा कार्यरत  पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । रोटरी क्लव अफ गैडाकोटको सहयोगमा प्रति संचारमाध्यम...

१८ बैशाख ,नवलपुर। साउदी अरब बाट आएका भोजपुरका एक जनामा कोरोनाको संक्रमण देखिएपछि  जहाजमा सँगै आएका नवलपुरका ३ जना र उहाका परिवारका सदस्यहरु सहितको ७ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ...

१७,बैशाख,काठमाण्डौ – सरकारले आज थप ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ । काठमाण्डौको टेकुमा रहेको राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको...

१७ ,बैशाख, गैंडाकोट  । भोजपुरका एक व्यक्तिमा कोरोना संक्रमण देखिएसँगै सोहि जहाजमा रहेका नवलपुरका ३ जनाको स्वावको रिपोर्ट आज आउने बताइएको छ । साउदी अरबबाट आएका भोजपुरका उक्त पुरुषमा कोरोना देखिएपछि गरिएको...

१७, बैशाख , गैंडाकोट । लायन्स क्लब अफ मौलाकालिका गैंडाकोटले मंगलबार गैंडाकोट नगरपालिका भित्र अहोरात्र सेवा दिइरहेका   स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारहरुलाई इनर्जी ड्रिंक्स वितरण गरेको छ । कुमारी मार्केटिङद्वारा प्राप्त गरेको ३०...

१७ ,बैशाख,डोलराज रानाभाट, । मंगलबारबाट सुरु गरिएको नियमित खोप कार्यक्रमबाट गैडाकोट नगरपालिकाका २०० जनाले विभिन्न प्रकारका खोप लिएका छन् । लकडाउन पछि स्थगित भएको खोप कार्यक्रम हिजोबाट सुरु भएको गैडाकोट नगरपालिकाका स्वास्थ्य...

वैशाख ,१७, काठमाडौँ । युरोपेली सङ्घले नेपाल सरकारलाई रु नौ अर्ब ८० करोड उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीविरुद्ध जुध्न तथा त्यसको प्रभाव घटाउन सङ्घले नेपाललाई उक्त रकम प्रदान गर्न...

१४,वैशाख, काठमाडौं।  नेपालमा थप एक जना कोरोना सङ्क्रमणको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । झापाका ५० वर्षका पुरूषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

बैशाख १४, गैडाकोट । गैडाकोट ५ मा रहेको सहमति त्यस्तै कोइका र गुड नेवर्स विपतको समय विपन्नहरुको सारथी वनेको छ । नवलपरासी पूर्व र पश्चिमका ६ स्थानीय तहलाई आज १५ लाख रुपैया...

काठमाण्डौ, बैशाख १४ ।। कीर्तिपुर नगरपालिका क्षेत्रमा वाटर एड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा गुथि नामक गैर सरकारी संस्थाले कीर्तिपुर नगरपालिकाका विभिन्न ७ स्थानमा जडान गरिने स्पर्श रहित हात धुने स्टेशनको आज...

वैशाख, १३, चितवन  । कोरोना संक्रमित भई उपचाररत एक पुरुषलाई भरतपुर अस्पतालले आज डिष्चार्ज गरेको छ । पछिल्लो पटक दुई पटक सम्मको परीक्षणमा नेगेटिभ देखिएपछि उहाँलाई अस्पतालले डिष्चार्ज गरेको हो । उनी...

१३, वैशाख, काठमाडौं । नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले  कोभिड –१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि...

१२,वैशाख, काठमाडौं । आज थप एक जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । बी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा भएको परीक्षणमा झापाका ६२ बर्षका पुरुषलाई कोरोना भएको पुष्टि भएको...

  कोरोना भाइरस (सार्स –कोभ –२) अति नै सुस्म जीवाणु हो । यसलाई निर्जिव भन्न मिल्दैन, यी शरीरको कोष भित्र रहँदा जीव झै गरी आफ्नो जिवन चक्र पुरा गरी संख्या वृद्धि गर्दछन्...

११ बैशाख । । आज मात्रै ३ जना नयाँ संक्रमित देखिए सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या ४८ पुगेको छ । उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा दिउसो...

११, वैशाख,काठमाडौँ   ।  भारत र चीनले नेपाललाई कोरोना भाइरसविरुद्ध लड्न औषधि सहयोग गरेका छन् । बुधबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई उक्त स्वास्थ्य सामग्री भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्तरण गर्नुभयो । भारत...

११ ,बैशाख,काठमाडौं ।  धनगढीमा कोरोना संक्रमणकाे उपचार गराइ रहनुभएकी ६५ वर्षिया पाना विक आज निको भएर घर फर्कनु भएको छ ।बीरगञ्जमा चिया व्यापार गर्ने उहाँ लकडाउन सुरु भए पछि धनगढी पुग्नु भई...

११ , बैशाख , चितवन ।   कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामको लागि जारी लकडाउनको कारण समस्यामा परेका विपन्न, सडक बालबालिका तथा मजदुरहरुलाई चितवनका सूनचांँदी व्यवसायीहरुले १३ औं दिन पनि आज एक...

१० वैशाख, काठमाडौं । कोविड १९ को  स्रक्रमित बाट आज २ जना निको  भएर घर फर्किएका छन् । योसँगै कोरानालाई जित्ने नेपालीको सङ्ख्या ७ पुगेको छ । यसअघि पाँच जना संक्रमित निको...

९ बैशाख , गैंडाकोट । गैडाकोट नगरपालिका वडानम्वर ५ को विपत व्यवस्थापन समितिले आज व्यक्तिगत सुरक्षा सामाग्री ( पिपिई) सहयोग गरेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन...

९ वैशाख, काठमाडौं । उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा...

७, बैशाख,काठमाण्डौ । सरकारले कोरोना भाइरसको सङ्क्रमण समयमा  उपचार पछि निको हुने भएकाले भेदभाव नगर्न आग्रह गरेको छ । कोरोना सङ्क्रमितको उपचारमा सहयोग गर्न र उनीहरुलाई हौसला दिने काम गर्न स्वास्थ्य मन्त्रालयले...

७ बैशाख । गैडाकोट ४ बाट उपचारको लागि भरतपुर अस्पताल लगिएको युवतीमा कोरोना भाइरस नभएको पुष्टी भएको छ । भरतपुर अस्पतालमा उपचारको क्रममा आज विहान ती युवतीको मृत्यु भएको थियो । उपचारका...

७, बैशाख,काठमाडौं- विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये चार जना उपचारपछि निको भएर घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा आइतबारसम्म विभिन्न अस्पतालमा उपचाररत ४ जना निको भएर घर फर्किएको...

७ बैशाख । भतरपुर अस्पतालले कोरोना भाइरसका विरामीको उपचार जारी रहेका भन्दै अन्य सेवा नरोकिएको जनाउको छ । पोजेटिभ विरामीहरुको अवस्था सामान्य रहेको भन्दै थप प्रविधिको जडान सहित अन्य सेवालाई पनि निरन्तरता...

बैशाख, ६ , अन्तरास्ट्रिय एजिंसी ।   विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डाक्टर टेड्रास एडहनाम गीब्रियेसीसले सबै देशका सरकारलाई कोरोना भाइरसलाई मध्यनजर गर्दै मासु खान कडाइका साथ रोक लगाउन अपिल गरेका छन् । कोरोना...

चितवन, वैशाख ५– चितवनका दुई जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पुनः परीक्षणमा पनि दुई जनाकै कोरोना पोजिटिभ देखिएको हो...

रुघाखोकीमा केही घरेलु बिधी अहिलेको मौसममा रुघाखोकी लाग्नु, ज्वरो आउनु सामान्य मानिन्छ । यस्तो समस्या भएमा अस्पताल वा औषधि पसल धाइरहनुपर्दैन । घर अर्थात भान्सामा उपलब्ध सामाग्रीबाट स्वास्थ्य–लाभ लिन सकिन्छ । रुघाखोकीमा...

  बैशाख, ५ , गैंडाकोट ।  “हाम्रो समाज , हाम्रै कर्तव्य ” भन्ने अभियानका  लायन्स क्लब अफ गैंडाकोट कालीगण्डकी र बातवरण बिकास तथा अनुसन्धान केन्द्रको सयुक्त पहलमा  महामारीको समयमा सहयोग तथा राहत...

वैशाख ५ ,काठमाडौँ, ।  चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी जहाज काठमाडौँ आइपुगेका छन् । व्यवसायीले चार्टर्ड गरेका निगमका दुवै  जहाजमा कोरोना भाइरसको...

  वैशाख ५ ,चितवन।  भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा जिल्लाका दुई नमूना शङ्कास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएको छ । बिहीबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा दुई जनाको नमूना...

गैडाकोट, २ वैशाख । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन नेपाल सरकारले लकडाउन गर्दा धेरै नेपाली समस्यामा परेका छन् । सरकारले घोषणा गरेको लकडाउन स्वयम् नेपालीले...

१ , वैशाख, गोबिन्द रिमाल  ।    नेपाल रेडक्रस सोसाइटी गैॅडाकोट आदर्श उपशाखाले सोमबार गैंडाकोट नगरपालिकामा गठित दैवी प्रकोप उद्धार विशेष कोषलाई आठसय थान माक्स प्रदान गरेको छ । उक्त संस्थाका कार्यवाहक...

१ , बैशाख ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को पहिलो दिन देशबासीका नाममा शुभकामना दिँदै कोरोना भाइरसको विश्व महामारीबाट सिङ्गो मानव जातिसहित हामी नेपाली पनि छिट्टै मुक्त हुन...

  १  वैशाख २०७७, गैडाकोट, । नवलपुरमा विदेशबाट आउनेको संख्या ८६० रहे अनुसार अहिले आरडिटी किटबाट नमुना परीक्षणलाई तीव्र वनाइएको छ । हालसम्म जिल्लामा ६८ जनाको परीक्षण गरिएको छ । रगत लिएर...

  चैत्र,  ३० ।   डिसेम्वर महिना सन् २०१९ मा चिनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको संख्या १ लाख ९ हजार २ सय ८८ पुगेको छ । ३...

  चैत्र , ३०    |   नेपालमा थप तीन जनामा कोभिड-१९ को सङक्रमण देखिएको छ ।  पर्साको बिरगंज महानगरपालिका, वडा न. २, छपकैया स्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परिक्षण गर्दा त्यस...

चैत २९,  काठमाडौं, । विगत २४ घण्टामा ८९७ जनाको स्वाबको नमुना जाँच गरिएकोमा कसैमा पनि संक्रमण फेला नपरेको बताइएको छ । त्यसमा ६०९ काठमाडौंमा र २८८ नमुना काठमाडौं बाहिर जाँच गरिएको स्वास्थ्य...

काठमाण्डौ, चैत्र 29 । एक घर एक रक्तदाता अभियानले रगत मौजातमा सुधार कोरोना भाईरस (कोभिड १९)का कारण लकडाउनको अवस्थामा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखा र काठमाण्डू जिल्ला शाखाले...

२९ चैत्र , गैडाकोट। नेपाल सरकारले विदेशबाट आउनेहरुको कोरोना भाइरस संक्रमण रहे नरहेको परीक्षण गर्ने निर्णय गरे अनुसार गैडाकोटमा पनि कीट प्राप्त भएको छ । ठूलो संख्यामा कोनोरा भाइरस भए नभएको परीक्षण गर्न...

२७ चैत्र । कोरोनाभाइरस रोग (कोभिड १९) को महाप्रकोपसँग जुध्दै नागरिक सुरक्षाका लागि आफूसक्दो प्रयास गर्ने अभियानको निरन्तरता स्वरूप चौधरी फाउन्डेसनले हिजो निजी क्षेत्रको तर्फबाट पहिलोचोटि सरकारलाई १,००० थान ‘पीसीआर रिएजेन्ट’ (परीक्षण...

चैत २७ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो पाँच दिनमा गरिएका परीक्षणमा सबैको ‘रिपोर्ट नेगेटिभ’ आएको जानकारी दिनुभयो । प्रवक्ता...

मान्छेहरू हुँदै गए बैगुनी  आफू आफू नछुनी मलाई जति बेला नी छुनी ।  छि ती फोहरी हातले नी मिचिमिचि धुनी                         ...

https://www.worldometers.info/coronavirus/

२५ चैत्र । सरकारले देशभरका विभिन्न १० ठाउँबाट कोरोना भाइरस (कोभिड(१९) को नमुना परीक्षण सुरु गरेको छ । काठमाण्डौको टेकु सहित चितवन, पोखरा, बुटवल, धरान, हेटौंडा, सुर्खेत, धनगढी, धुलिखेल र भैरहवामा नमुना...

२५ चैत्र । सरकारले पटक पटक लकडाउनको समयवधि वढाउँदा वाटोमा अलपत्र पर्नेहरु वढिरहेका छन् । सवारी संचालन नभएपनि हिँडेर आफ्नो गन्तव्यमा पुग्नेगरी हिँडेर वाटोमा अलपत्र परी भोकै हुनेहरुलाई नेपाली युवा उधमी मंच...

२५ चैत्र । हिजोबाट भरतपुरको पंक्षी अन्वेषण प्रयोगशालाबाट सुरु गरिएको कोरोना भाइरस संक्रमित आशंकाका सवै व्यक्तिको नमुना परीक्षण नतिजा सार्वजनिक भएको छ। भरतपुरमा रहेको कोरोना विशेष अस्थायी अस्पताल र रत्ननगरबाट लिएको १७...

२५ चैत्र । ओम्नी ग्रुपबाट कोरोना भाइरस परीक्षण गर्ने लगायतका स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको व्यापक गुनासोलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्वोधन गर्नुभएको छ । मानव जातिलाई नै संकटमा पार्न सक्ने...

२५ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आउने नेपाली आफैले स्वघोषणा गरेर वडाअध्यक्ष र स्वास्थ्यकर्मीहरु सँग सम्पर्क राख्न आग्रह गर्नुभएको छ । कोरोना भाइरसबाट आक्रान्त भइरहेको समय देशवासीलाई सम्वोधन गर्दै उहाँले...

काठमाडौं । यौन र यौन जीवनका विभिन्न पक्षबारे नेपाली समाज अहिलेसम्म राम्ररी खुल्न सकेको छैन । धेरैले यस मामिलाई लुकाउने गर्दछन् । कतिपयका निम्ति सेक्स विशुद्ध शारीरिक कर्मका रुपमा लिने गर्दछन् ।...

२४ चैत्र ।  हालसम्म कोरोना भाइरसको आशंकमा १ हजार ६ सय ९७ जनाको नमुना परीक्षण भएको छ । हालसम्म ९ जना संक्रमित मध्ये ८ जनाको उपचार जारी रहेको र एक जना निको...

२४ चैत्र । हिजो मात्रै गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले वडाअध्यक्षहरुलाई राहत सामाग्री हस्तान्तरण गरेपछि वडानम्वर १ मा आज लकडाउनबाट प्रभावितहरुलाई राहत वितरण गरिएको हो । वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, नेपाल...

२४ चैत्र । डिसेम्वर महिना सन् २०१९ मा चिनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको संख्या ७० हजार १ सय ८२ पुगेको छ । ३ महिना पूर्ण सकिएको...

२४ चैत्र । चितवनको राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा स्थापना गरिएको ल्याबमा आजबाट कोरोना भाइरस कोभिड १९ को नमुना परीक्षण गर्न सुरु गरिएको छ । हिजो मात्रै प्राविधिक काम सकाएर आजबाट परीक्षणको कार्य...

२४ चैत्र । गत चैत्र ११ गतेदेखि भएको लकडाउनबाट दैनिकी गुजारा चलाउन कठिन भएका नगरवासीहरुलाई आज राहत वितरण गरिएको छ । विभिन्न वडाका वडाअध्यक्षहरुलाई हिजो नै नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले आवश्यक सामाग्री हस्तान्तरण...

२४ चैत्र । ७० वेडको उच्चतम प्राविधिक सुविधा सहित संचालमा रहेको भरतपुर कोरोना विशेष अस्थायी अस्पतालका लागि ३ सय थान ओखती सावुन सहयोग गरिएको छ । विश्व महामारीको रुपमा फैलिएको कोभिड १९...

काभ्रेपलाञ्चोक, २४ चैत (रासस) ः काभ्रेपलाञ्चोकका ३५३ विदेशबाट हाल घर फर्किएको तथ्याङ्कले देखाएको छ । कोभिड–१९ सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकका स्थानीय तहले विदेशबाट आएका सबैलाई सम्पर्कमा ल्याएको हो । तेह्र...

मानिसबाट सरेको कोरोना भाइरसले पहिलो पटक जनावर विरामी परेको छ। कोरोना भाइरस संक्रमणबाट सबैभन्दा प्रभावित न्यू योर्क सिटी ब्रोंक्स चिडियाखानाका प्रमुख भेटेनेरियनले आइतबार संक्रमणका कारण आफ्नो एक बाघलाई कोभिड-१९ भएको बताएका हुन्।...

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणले भारत पनि आक्रन्त छ । भारतमा पनि कोरोनाका विरामी हजार बढी भैसकेका छन् । भारतीय सरकारले यसको रोकथामका लागि २१ दिनको लकडाउन गरिरहेको छ । अहिले भारतीय...

१९ चैत, चितवन। कोभिड १९ को महामारी फैलिरहँदा नेपालमा भएको लकडाउनले लाखौं मानिसहरु घर भित्र बस्न बाध्य हुनुका साथै धेरैले आफ्नो काम घरबाटै इन्टरनेटको माध्यमबाट गरिरहेका छन् । यसको परिणाम स्वरुप इन्टरनेट...

१९ चैत, विराटनगर । प्रदेश नम्बर १ बाट कोरोना भाइस (कोभिड-१९)को आशंकामा नमुना संकलन गरिएका मध्ये ३० जनाको रिपोर्ट नेगेभिट आएको छ । यो अवधिमा १० महिलासहित ४६ जनाको नमुना संकलन गरिएको...

गैडाकोट १९, चैत्र । विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका र्‍यापिड टेस्टिङ किट सरकारले किनेपछि त्यसमाथि चौतर्फी प्रश्न उठेको छ। सरकारले चीनबाट सात करोड...

प्रकाश सिलवाल काठमाडौँ, चैत १७- के कोरोना भाइरसविरुद्ध निर्मित क्वारेन्टाइन र आइसोलेशन कक्ष अपाङ्गतामैत्री छन् ? सरकारले अनौपचारिक क्षेत्रका मजदूरलाई राहत वितरण गर्दा अपाङ्गता भएका व्यक्ति समेटिएलान् ? कोभिड–१९ को रोकथाम तथा...

नर्भिक अस्पतालले कोरोनासम्बन्धी अडिओमा कुनै सत्यता नभएको बताएको छ। शनिबार बिहानैदेखि फेसबुक लगायतका विभिन्न सामाजिक सञ्जालमा नर्भिकमा ८ जना कोभिड-९ का बिरामी भेटिएको समाचार झूटा भएको अस्पतालले स्पष्टिकरण दिएको हो। ‘हालसम्म नर्भिकमा...

एजेन्सी, चैत ९- विश्वमा कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ हजार नाघेको छ । कोरोना सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार...

५ चैत्र, बुलिङटार । नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पुर्व पहाडी भेग, बुलिङटार गाउंँपालिका वडा नम्बर ५ जौबारी र ६ अत्र्रौलीमा कोरोना भाईरस सचेतना र स्वास्थ्य शिविर सम्पन्न भएको छ । जनप्रतिनिधि,शिक्षक र...

चैत्र ४, २०७६ एजेन्सी काठमाडौँ — गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना (कोभिड–१९) संक्रमण अहिले विश्वका १६० भन्दा बढी देशमा फैलिइसकेको छ । मंगलबार दिउँसोसम्म कोभिड–१९ को संक्रमणबाट ७ हजार एक...

एजेन्सी । हरेक मानिसको शरीरबाट पसिना निस्कन्छ । पसिना निस्कनु सामान्य कुरा हो । जति धेरै पसिना निस्कन्छ शरीर उति नै ओसिलो र फुर्तिलो हुन्छ तर हाम्रो शरीरबाट निस्कने पसिना के हो...

चैत्र ४ । विश्वभर त्रास फैलाउनुका साथै हजारौँ मानिसहरुको मृत्यु गराइसकेको कोरोना भाइरस (कोभिड १९) विरुद्धको भ्याक्सीन पत्ता लगाउने प्रयास जारी रहेको छ । विश्व स्वास्थ्य संगठनले समेत महामारी भनी आपतकालिन घोषणा...

गैँडाकोट, १३ चैत । सुम्निमा ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्यले आफ्नो उपचार खर्चमा २० प्रतिशत छुट पाउने भएका छन् । सुम्निमा ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रजत...

गैँडाकोट, ९ चैत । गैँडाकोट २ मा रहेको सुम्निमा ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड रजत महोत्सवका अवसरमा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संस्थाले आयोजना गरेको निशुल्क स्वास्थ्य...

डा हेमराज कोइराला पक्षाघात, प्यारालाईसिस, लकुवाजस्ता नामहरूले सम्बोधन गरिने यो रोग केन्द्रीय स्नायुतन्त्रको (मष्तिस्क) कार्यक्षमतामा अचानक आएको ह्रास ( मस्तिष्कघात) को कारणले हुने गर्दछ । मस्तिष्कलाई रक्त आपूर्ति गर्ने धमिनीहरु फुटेर रक्तस्राव...

आज हामी स्थिर छैनौं । हाम्रो मन चञ्चल छ । बेचैन छ । परिवार, करियर, कमाई, प्रतिस्पर्धाले हामीलाई अशान्त बनाएको छ । यसले हाम्रो मनमा तनाव पैदा गरिदिएको छ । जीवन बोझिलो...

भान्टा विश्वभरको भान्सामा प्रयोग हुने तरकारी हो । बहुगुणी भान्टा नेपालमा पनि सहजै उपलब्ध हुन्छ । यसलाई ऐगल्पान्ट, औवरजीन, मेलोनजेन, ग्वाइना, स्कवास, गार्डेनऐग जस्ता नामले पनि चिन्ने गरिन्छ । भाण्टा विभिन्न रंग...

छैठो राष्ट्रिय पोल्ट्री दिवस २०७५ को अवसरमा नेपाल कुखुरा ब्यवसायी मन्चद्धारा अण्डा वितरण कार्यक्रम सम्पन्न  भएको छ । अण्डा वितरण कार्यक्रम भरतपुर अस्पताल र बि पि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा गरिएको थियो ।...

गँैडाकोट, १४ पौष । बालमैत्री वडा निर्माणका लागि विभिन्न आचारसंहिताको पालना हुनु जरुरी छ । स्थानीय तहलाई बालमैत्री बनाउन घरपरिवार र समुदायले विभिन्न आचारसंहिता पालना गर्नुपर्दछ । आफ्नो समुदायका बालबालिकालाई कुलत र...

मसरुम पास्ता  सामग्री मसरुम : २ सय ग्राम, बटर : १ चम्चा काटेको लसुन : १ चम्चा, उमालेको पास्ता : १ कप व्हाइट सस : २ कप, नुन : स्वादअनुसार मरिच :...

लसुन. दिनमा 2-3 पोटी लसुन सेबन गर्नुस प्याज सेतो प्याज खानामा प्रयोग गर्नुहोस [काचो] कालो चना कालो चना यो हप्तामा 3/4 बार खाने गर्नुस गाजर अलिकति काटेको गाजर (150ग्राम ), उसिनेको अण्डा...

१. काउलीमा प्रसस्त मात्रामा फाइबर हुन्छ जसले पाचन क्रियालाई तन्दुरुस्त राख्न मद्धत गर्दछ । काउलीको सेवनले पेट सम्बन्धी रोगबाट बचाउन मद्दत गर्छ । २. काउलीको नियमति सेवनले मुटुसम्बन्धी रोगहरू लाग्नबाट बचाउनुका साथै...

– मुख सुक्खा हुने, बढी तिर्खा लाग्नु । – पटक–पटक विसाब लाग्नु । – पिसाबको मात्रा धेरै हुनु । – राम्ररी खाना खाए पनि दुब्लाउँदै जानु । – रुचि बढ्नु वा भोक...

गैँडाकोट, ५ पौष । बालमैत्री वडा निर्माण अभियान अन्तर्गत स्थानीय शासन वडा समिति गैँडाकोट १ द्वारा सुरक्षित मातृत्व खोप सचेतना कार्यक्रम विहिबार सम्पन्न भएको छ । कार्यक्रम गँैडाकोट नगरपालिका वाड नं. १...

धेरै जनालाई खुट्टा फर्किर अर्थात् खुट्टाको पिँडौलाको मासु माथि जाने समस्याले दुःख दिने गर्दछ। खुट्टा फर्किँदा मानिसलाई असह्य पीडा हुन्छ। पिँडौला फर्कने समस्या एउटा यस्तो अवस्था हो, जसलाई पिँडौलाका मांसपेशीमा अचानक संकुचन...

गैँडाकोट, २९ मंसिर । नेपाल स्वास्थ्य व्यवसायी संघ गैंडाकोट नगर इकाई र गैंडाकोट वडा नम्बर १८ को संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य शिविर गरिएको छ । शनिवार गैंडाकोट वडा नम्बर १८ दमारमा भएको...

देवचुली, २७ मंसिर । देवचुली नगरपालिकाको जनज्योती नमुना माध्यमिक विद्यालयमा किशोरीहरुले पहिलो रजस्वाला हुँदाको अनुभवहरु साटा साट गरेका छन । महिलाहरु र किशोरीहरुको रजस्वाला अर्थात गाँउले भाषामा भन्दा पर सर्नेको बारेमा रहेका...

चितवन, २७ मंसिर । खिमलाल भण्डारी भरतपुर अस्पतालको संचालन तथा ब्यवस्थापन समितिको अध्यक्षमा खिमलाल भण्डारी नियुक्त भएका छन् । प्रदेश नम्वर ३ को मन्त्री स्तरिय निर्णयबाट भण्डारीलाई अध्यक्षमा नियुक्त गरिएको हो ।...

गैडाकोट । कमाउने र रमाउने आसमा विदेश पसेका युवाहरुले आफ्नो जन्मभुमीमा रहेका दुःखी गरिवलाई सहयोग गरेका छन् । जिल्लाबाट जापान पुगेका युवाले नवलपुर समाज जापान गठन गरेर निम्न परिवार भएका जिल्ला बासिलाई...

कावासोती २७ मंसिर पछिल्लो समय धेरै मानिसहरुमा मोतीयाबिन्दुको समस्या देखिन थालेको छ । मोतियाविन्दुको समस्या बढ्दै गएपछि यसको उपचारका लागि मानिसहरु भौतारिन थालेका छन् । मोतियाविन्दुको सरल र सहज उपचार गर्ने स्थानका...

श्वास–प्रश्वास तथा फोक्सोसम्बन्धी रोगीका लागि जाडो मौसम अत्यन्तै कष्टकर मानिन्छ। यस्ता रोगीले यो मौसममा कसरी आफ्नो स्वास्थ्यको ख्याल राख्ने ? नेपालमा श्वास–प्रश्वास एवं फोक्सोसम्बन्धी रोग उपचारको अवस्था कस्तो छ ? प्रस्तुत छ–...

वासिङ्टन- अनुसन्धानकर्ताहरुले प्रारम्भिक तथ्यांकहरुको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा “भिन्न संरचना” भेटिएको बताएका छन्। आधुनिक यस्ता उपकरणबाट बाल मस्तिष्कमा पर्ने प्रभावका बारेमा...

हामी सधै जीवन जिउने कुरा गर्छौं । जिउने कला सिक्छौं । यसरी जिउने, त्यसरी जिउने भन्दा भन्दै सबै समय गुजि्रएर जान्छ । जीवन कसरी जिउने ? यसको कुनै फर्मूला छैन । किनभने...

पाईंले सुन्नुभएको होला, एनिमिया । अर्थात रक्तअल्पता । यो भनेको शरीरमा रगतको कमी हुनु हो । खासमा शरीरमा रातो कोशिका अर्थात हेमोग्लोविनको कमी हुनुलाई  एनिमिया भनिन्छ । शरीरका प्रत्येक कोषिकालाई अक्सिजनको कमी...

काठमाडौं – नेपालमा प्रति वर्ष ५८ प्रतिशत महिला तथा किशोरीहरुले असुरक्षित गर्भपतन गराउन बाध्य रहेको एक तथ्यांकले देखाएको छ। चैथौं सुरक्षित गर्भपतन दिवसका अवसरमा स्वास्थ्य सेवा विभागमा सार्वजनिक गरिएको तथ्यांकले असुरक्षित गर्भपतन...

ॐकारं विन्दु संयुक्त नित्यं ध्यायन्ति योगिनः । कामदां मोक्षदां चैव ॐकाराय नमो नमः ।। शारीरिक समस्या समाधान हुन्छ ॐ को जपले नियमित ॐकारको जप गर्नाले शरीरका आन्तरिक तथा बाह्य विकार नाश हुन्छन्...

गैँडाकोट, ३ असोज । गैँडाकोट ३ को हर्दिमा भाइरल ज्वरोले गाउँ नै प्रभावित बने पछि नगर स्वास्थ्यले महामारी रोग नियन्त्रण सम्बन्धी स्वास्थ्य शिविर भएको छ । हर्दिमा एक जनामा डेंगो देखा परेपछि...

नेपालीको औसत आयु ७० बर्षको हाराहारीमा छ । बेलायतको मेडिकल जर्नल ‘दि लान्सेट’ले दक्षिण एशियामा श्रीलंकालीपछि नेपालीको उमेर बढी देखाएको छ । उमेरको आयतन त तन्किएको छ, जो आफैमा खुसी मान्नुपर्ने कुरा...

२१ भदौ । वैज्ञानिकहरुले कृत्रिम प्रविधिबाट क्यान्सर बढ्ने कारण पत्ता लगाएका छन् । यसले क्यान्सरका डाक्टरलाई बिरामीको प्रभावकारी उपचार गर्न सहयोग पुग्ने उनीहरुको दावी छ । लण्डनको इन्ष्टिच्युट अफ क्यान्सर रिसर्च (आईसीआर)...

नेपाल स्वास्थ्य क्षेत्र रणनीति सन् २०१५–२०२० मा, सम्पूर्ण नेपालीजनतामाउच्चतमतहको शारिरीक, मानसिक, सामाजिक र भावनात्मकता सहितको उत्पादनशिल र गुणस्तरिय जीवनको परिकल्पनागरिएको छ ।भनिएको छ, सन् २०२० सम्ममा सेवाप्रदायक, सेवाग्राही र अन्य सरोकारवालाहरु विच...

भदौ १६ । काठमाण्डौको एक पार्टि प्यालेसले कुहिएको मासु खुवाएको खुलेको छ । नयाँबजार मल्टी भेन्यू नामको पाटि प्यालेसले सहकारीको साधारणसभा कार्यक्रममा कुहिएको मासु खुवाएको खुलेको हो । कार्यक्रममा खाना खाने समय...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्काे हप्ता चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा उनी चीन भ्रमणमा जान लागेका हुन् । उनी यही नोभेम्बर ८ देखि १० सम्म...

एजेन्सी– सुत्केरी भएपछिको मानसिक तनाव (पोष्टपार्टम डिप्रेसन) हुन नदिन जाडो याममा बच्चा पाउन उचित हुने एक अध्ययनले देखाएको छ। सुत्केरी भएका १० प्रतिशत महिलामा मानसिक तनाव देखिएको अमेरिकि अनुसन्धानकर्ताहरुले बताएका छन्। हर्मोनको...

नेपालका सहरी क्षेत्रदेखि गाउँगाउँसम्म सबैतिर यौन सम्पर्कका माध्यमबाट सर्ने रोग व्याप्त छ। मानिसको यौन आदतमा निर्भर रहने भएकाले यस्ता रोग कुनै वर्ग वा समुदायमा सीमित नरहन सक्छ। यौन सम्पर्कका क्रममा अथवा असुरक्षित...

काठमाडौं । शरीरमा लाग्ने विभिन्न रोगमध्येको हो, आस्टियोपोरोसिस । हड्डी कमजोर बनाउने उक्त रोग ५० वर्ष नाघेका हरेक तीन महिलामध्ये एकलाई लाग्ने अनुमान छ । यो समस्या पुरुषको तुलनामा महिलामा बढी हुने...