स्थानिय खबर

असोज ८,रजहर।  कोभिड अस्थाई अस्पताल प्राकृतिक चिकित्सालय रजहर बाट आज ८३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । नवलपुरमा पहिलो पटक यति धेरै कोरोना संक्रमित आईसोलेसनबाट निको भई घर फर्किएका हुन् ।...

असोज ८, चितवन ।चितवन र नवलपरासीको सीमा भएर बग्ने नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गमथलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने अनुमान गरिएको छ । देवघाटमा रहेको...

  असोज ८,गैँडाकोट। गैँडाकोट नगरपालिका वडा नम्बर २,४,५ र ८ मा दीर्घकालीन निकास नहुँदा लगातार रुपमा पानी पर्नासाथ बस्ती क्षेत्र डुबानमा पर्ने गरेको छ । जसका कारण नागरिकहरुले हरेक वर्षायाममा सास्ती खेप्दै...

असोज ३,गैँडाकोट ।संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारी गैंडाकोटमा रहेको विजयनगर पम्पिङ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले राष्ट्रिय झण्डा फहराएको छ । २०७२ साल असोज ३ गते संविधानसभा मार्फत् संविधान घोषणा...

०३ भाद्र ,गैँडाकोट । एनआरएनए पोर्चुगलका अध्यक्ष एवम गैंडाकोट खेलकुद समितिका संस्थापक महासचिव तिलक गैह्रेले ५ वटा ह्वील चेयर निशुल्क सहयोग गर्नुभएको छ । सात समुन्द्र पारी रहेर पनि आफ्नो जन्मस्थानमा भएको...

३२ साउन, रजहर । सामुदायिक प्राकृतिक चिकित्सालय (हालको कोरोना बिशेष अस्थायी अस्पताल)देवचुली १६ रजहरमा उद्योगपति बिनोद चौधरीले निरिक्षण गर्नु भएको छ । जिल्लाका ३ सय बढी संक्रमितलाई निको बनाइसकेको चिकित्सालयको बारेमा धेरै...

२६ साउन,काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय विभागमा आइतबार उपप्रमुख, सचिव र सदस्य मननयन गरी पूर्णता दिनुभएको छ । केन्द्रीय विभागका प्रमख भने यसअघि नै मनोनयन गरिएको थियो...

२६ साउन , गैंडाकोट । भारतिय विदेशमन्त्री एस. जयशंखरले एक कार्यक्रममा गौतम बुद्ध भारतीय भएको दाबिसहित आफ्नो भनाई राखेको विषयमा अनेरास्ववियु गैंडाकोटले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज सोमबार एक विज्ञप्ति...

 २६  साउन ,गैंडाकोट ।  पुर्व पश्चिम राजमार्ग प्रयोग गर्ने सवारी चालक र स्थानीय पैदल यात्रीहरुलाई  आज (आइतबार) गैंडाकोटको भृकृटिचोकमा मास्क वितरण गरिएको छ । पछिल्लो समय कोरोनाको प्रभाव बढ्दै गएको र मास्कले...

२२ साउन, काठमाडौं । बिहीबार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित...

२२ साउन, काठमाडौ । गण्डकी प्रदेशमा थप ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । गोरखामा ६, पूर्वी नवलपरासीमा ३ तथा कास्की र पर्वतमा १–१ जना संक्रमित फेला परेका हुन् । यससँगै...

२१ साउन, गैँडाकोट।   किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोटले गैंडाकोट नगरपालिका लाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । सहज सेवा केन्द्रमा आयोजना गरिएको एक विशेष कार्यक्रममा गैंडाकोट नगरपालिकालाई स्वास्थ्य सामग्री...

  १५ साउन , नवलपुर । पूर्वी नवलपरासीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट गाउँपालिका २  निवासी   २४ बर्षीया सीता परियारलाई विहीबार विहान अन्दाजी...

१३ साउन , गैंडाकोट  ।  संगम अबिरत बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट ले सोमबार  आफ्नो उन्नाइसौँ एकीकरण दिवस  मनाएको  छ  ।  नारायणी बचत तथा ऋण सहकारी संस्था र प्रातः प्रज्ञा...

(फोटो :जिल्ला प्रहरी  कार्यलय चितवन फेसबुक पेज बाट ) ५ साउन, चितवन  । लगातारको वर्षाका कारण नारायणगढ-मुग्लिन सडकको ठाउँठाउँमा पहिरो खसेको छ । पहिरोले सडक अवरुद्ध भएकाले वैकल्पिक सडक प्रयोग गर्न जिल्ला...

५ साउन , रजहर  ।  ३८ औं बि पि स्मृति दिवसका उपलक्ष्यमा नेपाली कांग्रेस नवलपरासी ( ब सु पुर्ब )को सप्ताहब्यापी कार्यक्रम अन्तर्गत प्राकृतिक चिकित्सालय रजहरमा रहेका कोरोना संक्रमितलाई फलफूल बितरण कार्यक्रम...

१ श्रावण,गैंडाकोट।विहीवार बसेको बैठकले श्रावण २ गतेदेखी ८ गतेसम्म ७ दिनका लागि शिल गरिएको गैंडाकोट नगरपालिकाले जनाइएको छ । दुध र दुधजन्य ब्यवसाय, अत्यावश्यक सेवा तथा खाद्यान्न पसल, औषधी पसल खोल्न पाइने...

  २९ असार , गैंडाकोट ।गैंडाकोट वडा नम्बर ६ मा बसोबास गर्ने ८० वर्ष भन्दा माथि उमेर भएका जेष्ठ नागरिक लाई एक कार्यक्रमका बीच आज सम्मान गरिएको छ । गैंडाकोट नगरपालिकाको सहयोगमा...

  रोग लागेर उपचार गराउनु भन्दा रोग लाग्न नदिनु नै बेस भन्ने उखान कोरोना भाइरस को बारेमा पनि एकदमै लागू हुन्छ। कोरोना भाइरसको रोकथामका उपाय अपनाउनु अति नै आवश्यक छ, किनकी यसको...

२४   असार, गैंडाकोट  । गैंडाकोट नगरपालिकाको पशु शाखाले किसानहरुलाई निशुल्क घाँस वितरण गरेकोछ । सुपर नेपिएर जातको घाँस मंगलबार वितरण गरेको हो । दर्ता भएका ५ सय जना पशुपालकहरुलाई उक्त जातको घाँस...

 १९ असार , गैँडाकोट। करिब४ महिनापछि कांग्रेस चोकमा रहेको मोनिका सुन चाँदी पसलबाट चोरी गरेर फरार भएका ३ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व, इलाका प्रहरी...

१४ असार, गैंडाकोट  । नवलपुर जिल्लाका विभिन्न स्थानीय तहमा गरि २६ जना कोरोना संक्रमित आइतबार  डिस्चार्ज भएका छन् । रजहरको प्राकृतिक चिकित्सालयमा उपचाररत २३ जना र मध्यविन्दु जिल्ला अस्पतालमा उपचाररत ३ जनाले...

डा. सुनिल सापकोटा  (योग तथा प्राकृतिक चिकित्सक ) चीनबाट शुरू भएको कोरोना भाइरस आजसम्म आइपुग्दा दुनिया भरीमा महामारीको रूपमा फैलिएको छ । यो लेख तयार पार्दा सम्म संसार भरीमा झण्डै ८३  लाख...

३असार, चितवन, पूर्णप्रसाद शर्मा। लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपाल एरिया नं ३ ले आज प्रबिधिको उपयोग गर्दै बृहत् अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । एरियाले लायन बर्ष २०२०/२१ का...

  ३२ जेठ,गैंडाकोट । नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोटले आफ्ना विपन्न उपभोक्तालाई खानेपानीको धारा जडान गरिदिने भएको छ । आफ्नो कार्य क्षेत्रका विपन्न २४ घरधुरीलाई खानेपानी धारा जडान गर्न लागेको वनका...

३२ जेठ, देवचुली। जनता समाजवादी पार्टी – नेपाल, देवचुली नगर समितिले देवचुली नगरपालिकालाई आर्थिक वर्ष २०७६/७७ को चालु र पूँजिगत आम्दानी तथा खर्चको बिवरण माग गरेको छ । आइतवार नगरपालिकाका नाममा पत्र...

३१जेठ,गैंडाकोट, सुजन अधिकारी । गैंडाकोट नगरपालिकामा रहेको सामाजिक बिकास तथा अनुसन्धान केन्द्र-नेपालले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने उदेश्यका साथ “सिकाइमा सहजीकरण” पुस्तक प्रकाशनमा ल्याएको छ। शुक्रबार एक कार्यक्रम का बिच गैंडाकोट...

२६ जेठ, गैंडाकोट। राष्ट्रिय जनमोर्चा तथा नेकपा मसाल, नवलपुरले प्रस्तावित एम सि सि सम्झौताको विरोधमा सोमबार हर्कपुरमा कोणसभा गरेको छ । राष्ट्रघाती एमसिसि सम्झौता खारेज गर र अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नारा...

२६ जेठ,गैंडाकोट। थप ५ जनामा कोरोना पोजिटिभ देखिएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२० पुगेको डा बिनोद बिन्दु शर्मा ले जानकारी दिनुभएको छ संक्रमित हुनेहरुमा नवलपरासी जिल्ला (बर्दघाट सुस्ता...

  २२ जेठ, गैंडाकोट  । गण्डकी प्रदेशमा आज विहानै थप १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो सँगै प्रदेशमा कोरोना संक्रमिको सख्या ५४ पुगेको छ । स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक...

  २० जेठ, गैडाकोट । गैंडाकोट नगरपालिकाको शिक्षा समितिले गत बैशाख २४ गते निर्णय गरेर सामुदायिक विद्यालयको अध्यक्ष सोही वडाको वडाअध्यक्षलाई गराउनु भनी गरिएको निर्णय तत्काल फिर्ता लिन काँग्रेस पक्षिय ६३ जनप्रतिनिधिहरुले...

   १८ जेठ, गैडाकोट । किसान वचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोटले नवलपुर, चितवन र तनहुका विभिन्न स्थानीय तहमा स्थापना गरिएको राहत कोषलाई करीव ११ लाख रुपैया हस्तान्तरण गर्ने भएको छ...

१८ जेठ , गैंडाकोट   । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) गैंडाकोट वडा न १ वडा कमिटीले एक कार्यक्रमका बीच सहयोग प्रदान गरेको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का शुभेच्छुक  स्व. ज्ञान बहादुर...

१७ जेठ , गैंडाकोट । नेपाल दलित एकता समाज मुकुन्दपुर १०–१३  गैंडाकोटले  रुकुम पश्चिम चौरजहारी घटनाका दोषिलाई कडा कारबाही  र दलित समुदाय माथिको विभेदको अन्त्यको माग राख्दै आज  गैंडाकोट १० को कोटिहोम...

१० जेठ , गैडाकोट । गैडाकोटका .स्वास्थ्यकर्मीमा कोरोना नभएको पुष्टी भएको छ । आज पोखरामा गरिएको स्वाव परिक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उहाँहरु कसैमा पनि कोरोना नभएको पुष्टी भएको हो । शुक्रवार गैंडाकोट ...

१० जेठ । जेठ ९ गते शुक्रवार विहानै भारतको गुजरातबाट जेठ १ गते नेपाल आएका नवलपुर त्रिवेणी ६ निवासी ४५ वर्षीय एक पुरुषमा कोरोना भाइरस देखियो । उनैमा कोरोना देखिएपछि सवै संचारमाध्यम...

८ जेठ, गैडाकोट । गैडाकोट नगरपालिकाले नगरभित्रका मानिस तर अहिले विदेशमा रही फर्कन चाहानेहरुको नाम टिपाउन आग्रह गरेको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ का कारण विदेशमा अलपत्र...

४ जेठ, गैडाकोट । गैडाकोट नगरपालिकाले सात दिनभित्र आफ्नो नाउँमा रहेको बाझो बारी जोत्न आह्वान गरेको छ । आज सात दिने सूचना जारी गर्दै नगरपालिकाले भूमि मानव जीवनको सवैभन्दा महत्वपूर्ण आधार भएको...

४ जेठ, गैडाकोट । गैडाकोट नगरपालिकालाई २०० वढि आरडिटी किट प्राप्त भएको छ। पोखरा स्वास्थ्य निर्देशनालय पोखरा गएर नगरप्रमुख छत्रराज पौडेलले जिल्लालाई केही महिनाको लागि पुग्ने गरी ल्याएको आरडिटीबाट नगरपालिकालाई सो सख्यामा...

४ जेठ, गैडाकोट । रोटर्याक्ट क्लव अफ गैडाकोटले वर्ष २०२०–०२१ का लागि  नयाँ कार्यसमिति चयन गरेको छ । विश्व महामारीको रुपमा फैलिरहेका कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको पालना गर्दै...

४, जेठ, गैंडाकोट । लाइन्स क्लव अफ गैंडाकोट कालिगण्डकी र वातावरण विकास तथा अनुसन्धान केन्द्रको संयुक्त आयोजनामा सवारी साधनहरुमा  डिस इन्फेक्सन छर्ने  कार्यक्रम  प्रदेश सरकार र स्थानीय सरकार को सहयोगमा शनिवार बाट...

  ३ जेठ, गैडाकोट । भारतको बम्बइबाट बैशाख ३१ गते नवलपुरको वौदिकालि गाउँपालिका आएका १५ जना र एक जना रौतहट बाट आएका गरी १६ जनाको आज स्वाव संकलन गरिएको छ । जिल्ला...

३ जेठ, वैशाख , गैंडाकोट नवीन s सुबेदी । विश्व व्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन नेपाल सरकारले गरेको लक डाउन को पालना गर्न र अत्यावश्यक काम बाहेक...

१, जेठ, काठमाण्डौ ।अहिले साँझपख ३ जनामा कोरोना पुष्टी भए सँगै  नेपालमा कोरोना संक्रमितको सख्या २४९ पुगेको छ ।  स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा काठमाण्डौ दहचोकका ७ वर्षीय पुरुष, जनकपुर धनुषा...

१ जेठ, गैडाकोट । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका गैडाकोट ४ रानीतालका ८६ घरधुरीलाई विपतमा हामी अभियानले खाद्यन्न वितरण गरेको छ । दैनिक ज्यादा मजदुरी गरेर परिवार...

२९ बैशाख,  गैडाकोट । गैडाकोट नगरपालिकाकी उप–प्रमुख विष्णुकुमारी कडेँल सापकोटाले प्रस्तावित नगर अस्पताल पितौजीघाट गैडाकोट ११ लाई पिपिई सहितको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ । नवलपुर क्षेत्रनम्वर १ का संघीय सांसद एवम...

२९ ,वैशाख, गैंडाकोट , नवीन s सुबेदी ।  विश्व व्यापी रूपमा फैलिएको कोभिड १९ को असरको कारण सरकार ले लक डाउन गरिरहेको अवस्थामा गैंडाकोट वडा नम्बर ६ मा रहेका दैनिक ज्याला मजदुर...

२७ बैशाख, गैडाकोट । लकडाउनका कारण भएको रगत अभावलाई पूर्ति गर्न लायन्स क्लब अफ गैंडाकोट–कालिगण्डकी, लायन्स क्लब अफ गैंडाकोट र वातावरण विकास तथा अनुसन्धान केन्द्रको संयुक्त आयोजनामा गरिएको रक्तदान कार्यक्रममा १५३ जनाले...

२७ बैशाख, गैडाकोट । नेपाल शिक्षक संघ नवलपुरले गैडाकोट नगरपालिकाको शिक्षा समितिले गरेको निर्णयको विरोध गरेको छ । नगरपालिकाको शिक्षा शाखाले वडाअध्यक्ष नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहने गरी समिति गठन गर्न...

२१ बैशाख । भेडावारी सामुदायिक वन उपभोक्ता समूह गैडाकोट ११ र १२ ले आफ्ना उपभोक्ता सदस्यहरुलाई राहत वितरण गरेको छ । लकडाउनका कारण दैनिक गुजारा चलाउन कठीन भएका उपभोक्ता सदस्यहरुलाई वडा कार्यालय...

२० बैशाख, गैडाकोट । सामाजिक क्षेत्रमा सक्रिय अन्तराष्ट्रिय संस्था रोटर्याक्ट क्लव अफ गैडाकोटले नगरभित्र सक्रिय चार संचारमाध्यममा कार्यरत  पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । रोटरी क्लव अफ गैडाकोटको सहयोगमा प्रति संचारमाध्यम...

बैशाख २०,गैंडाकोट। विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ ले मुलुकलाई पनि आक्रान्त पारेको छ । दैनिक ज्यालादारी अर्थात मजदु्री गरेर खाने लगायत अपांग र असाहय लाई दैनिक जीवनयापनमा पनि...

१९,बैशाख , देबचुली । देवचुली नगरपालिका भित्रका संञ्चारकर्मीहरुलाई शुक्रवार प्रेस ज्याकेट र स्वास्थ्य सामाग्रि प्रदान गरिएको छ । देवचुली नगरपालिका , देवचुली उद्योग वाणिज्य संघ, प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, जागृतिबाल...

  १९,वैशाख,गैंडाकोट । मुलुकमा  कोरानाको कारण गरिएको लकडाउनले आक्रान्त परेका बेला सर्वसाधारणको जनजीवन कष्ट कर बन्दै गएको र विहान बेलुका छाक टार्न पनि समस्या भएकोले गैंडाकोटको वडा नम्बर ३ मा ३८ घर...

१९, बैशाख ,गैडाकोट । कोभिड १९ को कारण  सरकारले लक् डाउन गरेको अबस्थामा  गैडाकोट नगरपालिका वडा नं ६ कालिकाचोक का युवाले  वडामा रहेका अति बिपन्न परिवारहरु जसको घरमा चुलो नजली भोक भोकै...

बैशाख १९, गैडाकोट । साथीहरुसँग मिलेर नारायणी नदिमा पौडि खेल्दा डुवेर गैडाकोट १० की एक वालिका वेपत्ता भएकी छन् । गर्मीको समय पौडी खेल्ने र माछा मार्न रमाउनेहरु अव भने सचेत हुन...

बैशाख १८ , गैंडाकोट । हिमालदेव पंगेनी । लाइन्स क्लव अफ गैंडाकोट कालिगण्डकी र वातावरण विकास तथा अनुसन्धान केन्द्रको संयुक्त आयोजनामा सवारी साधनहरुलाई सेनीटाइजेसन गर्ने कार्यक्रमले आज १९ औं दिनमा पनि निरन्तरता...

१८, वैशाख, गैंडाकोट । कोराना भाइरसको सन्त्रासका कारण मुलुक लकडाउनमा परेसँगै देशैभर जनजीवन ठप्प रहेको छ । लक डाउन को प्रत्यक्ष असर भने दैनिक ज्याला मजदुरी गर्ने हरु लाई परेको भन्दै गैंडाकोट...

बैशाख १८, कावासोती । कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागि समाचार संकलन गर्ने सञ्चार माध्यमलाई गैडाकोटमा रहेको सफा सुन्दर हरियाली गैडाकोट निरन्तर शनिवार अभियानले बिहिबार नवलपुरका संचारगृहहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ...

१८ बैशाख ,नवलपुर। साउदी अरब बाट आएका भोजपुरका एक जनामा कोरोनाको संक्रमण देखिएपछि  जहाजमा सँगै आएका नवलपुरका ३ जना र उहाका परिवारका सदस्यहरु सहितको ७ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ...

१८, बैशाख ,गैंडाकोट ।  सरकारले यतिबेला केरोना भाइरस बाट सतर्कता अपनाउनका लागि भन्दै आज ३८ औ दिन सम्म पनि लकडाउन को नियममा बस्न सम्पुर्ण लाई आग्रह गरेको छ । लकडाउन का कारण...

  १७,वैशाख,गैंडाकोट । गैंडाकोट नगरपालिका वाड नम्बर १ का मिर्गौलारोग  पीडित ३५ वर्षीय गोबिन्द कंडेल लाई जन्म दिन को उपलक्ष्यमा गरिने फजुल खर्चको कटौती गर्दै आर्थिक सहयोग गरिएको छ । गैंडाकोट नगरपालिका...

१७ ,बैशाख, गैंडाकोट  । भोजपुरका एक व्यक्तिमा कोरोना संक्रमण देखिएसँगै सोहि जहाजमा रहेका नवलपुरका ३ जनाको स्वावको रिपोर्ट आज आउने बताइएको छ । साउदी अरबबाट आएका भोजपुरका उक्त पुरुषमा कोरोना देखिएपछि गरिएको...

१७, बैशाख , गैंडाकोट । लायन्स क्लब अफ मौलाकालिका गैंडाकोटले मंगलबार गैंडाकोट नगरपालिका भित्र अहोरात्र सेवा दिइरहेका   स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारहरुलाई इनर्जी ड्रिंक्स वितरण गरेको छ । कुमारी मार्केटिङद्वारा प्राप्त गरेको ३०...

१३ , बैशाख , गैंडाकोट  । कोराना भाइरसको सन्त्रासका कारण मुलुक लकडाउनमा परेसँगै देशैभर जनजीवन ठप्प रहेको छ । लकडाउन को प्रत्यक्ष असर भने दैनिक ज्याला मज्दुरी गर्ने हरु लाई परेको छ...

    ११ , बैशाख , गैंडाकोट ।  चितवनको देवघाटमा रहेको लोक कल्याण सेवा प्रतिष्ठाद्धारा संचालित श्री राम जानकी बालिका आश्रममा रहेका दुइ दर्जन वालिकाहरुका लागि एक कार्यक्रमको आयोजना गरी गैंडाकोट नगरपालिका...

११, बैशाख,  सुजन अधिकारी  ।   विश्वलाई नै आक्रान्त पारिरहेको कोरोना भाइरस (COVID19) को सन्दर्भमा नेपाल भर नै आज ३० औ दिन लकडाउन को अबस्थामा रहेको छ । सफा सुन्दर हरियाली गैंडाकोट...

११ बैशाख ।  आज १४ औँ लोकतन्त्र दिवस । अर्थात् लोकतन्त्र आएको पनि १४ वर्ष भयो । उन्नाईस दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा लोकतन्त्र दिवस मनाइँदै आएको छ ।...

११ , बैशाख ,गैंडाकोट । वैशाख कृष्ण पक्ष औँसीका दिन जन्म दिने आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । मातृदेवो भव ।  पितृदेवो भव ।। आचार्यदेवो भव ।।।...

११ , बैशाख , गैंडाकोट  । कोरोना भाइरस कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गरेको लकडाउनबाट प्रभावित विभिन्न पक्षहरुको सहयोग र राहतका लागि गैडाकोट नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन...

९ बैशाख , गैंडाकोट । गैडाकोट नगरपालिका वडानम्वर ५ को विपत व्यवस्थापन समितिले आज व्यक्तिगत सुरक्षा सामाग्री ( पिपिई) सहयोग गरेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन...

७, बैशाख,काठमाण्डौ । सरकारले कोरोना भाइरसको सङ्क्रमण समयमा  उपचार पछि निको हुने भएकाले भेदभाव नगर्न आग्रह गरेको छ । कोरोना सङ्क्रमितको उपचारमा सहयोग गर्न र उनीहरुलाई हौसला दिने काम गर्न स्वास्थ्य मन्त्रालयले...

७ बैशाख । गैडाकोट ४ बाट उपचारको लागि भरतपुर अस्पताल लगिएको युवतीमा कोरोना भाइरस नभएको पुष्टी भएको छ । भरतपुर अस्पतालमा उपचारको क्रममा आज विहान ती युवतीको मृत्यु भएको थियो । उपचारका...

७, बैशाख ।  अलपत्र यात्रुहरुलाई नगरभित्र विभिन्न कार्यक्रम गरी सहयोग गरिरहेका सामाजिक संघ संस्थालाई कार्यक्रम गर्न रोक लगाएको गैडाकोट नगरपालिका आफैले निशुल्क खाना सहित यातायातको व्यवस्थाबाट गन्तव्यमा पुर्याउने भएको छ । नगरप्रमुख...

  बैशाख, ५ , गैंडाकोट ।  “हाम्रो समाज , हाम्रै कर्तव्य ” भन्ने अभियानका  लायन्स क्लब अफ गैंडाकोट कालीगण्डकी र बातवरण बिकास तथा अनुसन्धान केन्द्रको सयुक्त पहलमा  महामारीको समयमा सहयोग तथा राहत...

१ , वैशाख, गोबिन्द रिमाल  ।    नेपाल रेडक्रस सोसाइटी गैॅडाकोट आदर्श उपशाखाले सोमबार गैंडाकोट नगरपालिकामा गठित दैवी प्रकोप उद्धार विशेष कोषलाई आठसय थान माक्स प्रदान गरेको छ । उक्त संस्थाका कार्यवाहक...

  डोलराज रानाभाट, १ बैशाख, २०७७ । नवलपुर जिल्ला धेरै सवारी दुर्घटना हुनेमा गनिन्छ । पूर्व पश्चिम राजमार्ग यसै जिल्ला भएर छिचोलिन्छ भने भित्री सडकहरु फराकिला र पक्की भएपनि ग्रामीण क्षेत्रका सडक...

१ ,बैशाख ,पोखरा, ।  गण्डकी प्रदेश सरकारले कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइनमा बस्नेहरुलाई दैनिक ५१० रुपियाँ भत्ता दिने निर्णय गरेको छ । चैत महिनाभित्र बाहिरबाट आएकाहरुलाई स्थानीय तहले...

१ , बैशाख ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को पहिलो दिन देशबासीका नाममा शुभकामना दिँदै कोरोना भाइरसको विश्व महामारीबाट सिङ्गो मानव जातिसहित हामी नेपाली पनि छिट्टै मुक्त हुन...

१ ,वैशाख ,२०७७ । कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि तीन सातादेखि मुलुकभर लकडाउन भइरहेका बेला परेको नयाँ वर्ष २०७७ को शुभकामना आदानप्रदानसँगै कोरोनाबाट बच्न सतर्कता अपनाउने सन्देशसमेत सामाजिक सञ्जालमा व्यापक रुपमा प्रवाह...

चैत्र , ३० , गैँडाकोट  ।  गैँडाकोटको एक अग्रणी सामाजिक रुपमा क्रियाशिल सामाजिक विकास तथा अनुसन्धान केन्द्र ले आज गैंडाकोट नगरपालिकामा गठित दैवी प्रकोप उद्धार विशेष कोषलाई कुल रु. १ लाख ८०...

  चैत्र ३० , गैंडाकोट  |  तपाइको आफ्नो  २०७७ सालको  सक्रान्ति फल हेर्नुहोस  | नामाक्षर   =पु,ष,ण,ठ, ठा= हस्ता नक्षेत्र  |   पे,पो,रा,रि, पौ,र = चित्रा नक्षेत्र | रु,रे,रो,ता, रै,रौ,त=स्वाती नक्षेत्र |  ती,तु,ते,तो,तै,तौ =...

  चैत्र ३० , गैंडाकोट खबर सम्बाददाता ।  विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (COVID 19) को कारणले श्रमिकलाई परेका समस्यामा गम्भीर हुन सरोकारवालाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । हिजो संयुक्त ट्रेड युनियन...

२९ चैत्र, गैडाकोट  । कोभिड १९ का कारण विश्व महामारीको संकट रहेको वेला गरीव विपन्न मात्रै होइन केही मध्यवर्गीय परिवारलाई समेत समस्या पर्न थालेको छ । गत चैत्र ११ गतेदेखि नेपाल सरकारले...

२९ चैत्र , गैडाकोट। नेपाल सरकारले विदेशबाट आउनेहरुको कोरोना भाइरस संक्रमण रहे नरहेको परीक्षण गर्ने निर्णय गरे अनुसार गैडाकोटमा पनि कीट प्राप्त भएको छ । ठूलो संख्यामा कोनोरा भाइरस भए नभएको परीक्षण गर्न...

चैत्र २५ ,गैंडाकोट। किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चैत्र २६ गते देखि अर्को सुचना प्रकाशित नभएसम्म निरन्तर सेवा दिने भएको छ । लकडाउनको समयमा शेयर सदस्यलाइ परेको समस्यालाई सम्वोधन गर्न...

चैत्र २५ । ५० पैसाबाट सुरु भई विश्वमाझ चिरपरिचित गैडाकोट ८ मा अवस्थित विकु बचत तथा ऋण सहकारी संस्थाले भोलि देखि चैत्र ३० सम्म सेवा दिने भएको छ । लकडाउनको समय शेयर...

२५ चैत्र । हिजो साँझ भएको स्कुटी दुर्घटनामा परी गैडाकोट ५ का ५२ वर्षीय टकबहादुर गुरुङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हिजो राति करिव ९ बजेतिर भित्री सडक...

२५ चैत्र । हिजो वसेके मन्त्रिपरिषद वैठकले लकडाउको अवधि वैशाख ३ गतेसम्म लम्व्याएपछि गैडाकोट पप्पिङ स्किम खानेपानी तथा सर सफाई उपभोक्ता संस्थाले धारा जडान र महसुल काउण्टर वन्द गरेको हो । कोभिड...