शिक्षा खबर

०१ भाद्र, काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षाफल आज प्रकाशित गरेको छ । परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार चार लाख ७२ हजार ७८ जनाको परीक्षाफल प्रकाशित गरिएको हो...

  रोग लागेर उपचार गराउनु भन्दा रोग लाग्न नदिनु नै बेस भन्ने उखान कोरोना भाइरस को बारेमा पनि एकदमै लागू हुन्छ। कोरोना भाइरसको रोकथामका उपाय अपनाउनु अति नै आवश्यक छ, किनकी यसको...

 असार १४, काठमाडौ । अफ्रिकी मुलुबाट पाकिस्तान, भारत हुँदै नेपालसम्म सलह कीराको प्रकोप देखा परिसकेको छ । हावा जता बहन्छ सलह कीरा पनि त्यही दिशातिर उडेर जाने भएकाले सलह आगमनमा मौसमले महत्वपूर्ण भूमिका...

३१जेठ,गैंडाकोट, सुजन अधिकारी । गैंडाकोट नगरपालिकामा रहेको सामाजिक बिकास तथा अनुसन्धान केन्द्र-नेपालले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने उदेश्यका साथ “सिकाइमा सहजीकरण” पुस्तक प्रकाशनमा ल्याएको छ। शुक्रबार एक कार्यक्रम का बिच गैंडाकोट...

डा. सुनिल सापकोटा योग तथा प्राकृतिक चिकित्सक नवलपरासी (बर्दघाट सुस्ता पुर्व) को रजहरमा रहेको नेपालकै सुविधा सम्पन्न सामुदायिक प्राकृतिक चिकित्सालयमा यसै साता देखि कोरोना संक्रमित बिरामीको उपचार औषधिको साथमा योग देखि प्राकृतिक...

२८ जेठ, काठमाण्डौ ।सरकारले२०७६ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षा नलिने निर्णय गरेको छ । विद्यालयले गरेको आन्तरिक मूल्याङ्गनलाई मान्यता गरी यस पटक पुरानो परिपाटी अनुसार एसईई परीक्षा नलिने निर्णय बुधबारको मन्त्रिपरिषद्को बैठकले...

२३ जेठ, काठमाडौं । कोरोना बिमा आज शुक्रबारबाट स्थगित भएको छ । बिमा कम्पनीहरुको आग्रहपछि नियामक निकाय बिमा समितिले स्थगन गर्न सहमति जनाएको हो । संक्रमित धेरै भएपछि दाबी भुक्तानी धेरै गर्नुपर्ने...

  २० जेठ, गैडाकोट । गैंडाकोट नगरपालिकाको शिक्षा समितिले गत बैशाख २४ गते निर्णय गरेर सामुदायिक विद्यालयको अध्यक्ष सोही वडाको वडाअध्यक्षलाई गराउनु भनी गरिएको निर्णय तत्काल फिर्ता लिन काँग्रेस पक्षिय ६३ जनप्रतिनिधिहरुले...

लोकप्रिय भिडियो सेयरिङ एप टिकटकलाई टक्कर दिनेगरी फेसबुकले एक नयाँ एप सार्वजनिक गरेको छ । फेसबुकको प्रयोगकतात्मक एप विभागले कोल्याब नामको नयाँ एप तयार गरेको हो । फेसबुकको यो नयाँ एप हाल...

रौतहट, जेठ १६- इशनाथ नगरपालिका–७ को जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका २ व्यक्तिलाई आइसोलेसनमा लैजाने विषयमा विवाद भएपछि शुक्रबार बिहान तनाव भएको छ । कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजान पुगेको प्रहरी...

कोरोना भाइरसविरुद्ध पहिलोपटक मानिसमा परीक्षण गरिएको खोपले रोग प्रतिरोधक क्षमता वृद्धि गरेको उत्पादक कम्पनीले जनाएको छ। पहिलो चरणमा आठ जना स्वस्थ व्यक्तिमा गरिएको परीक्षण नतिजा सोमबार सार्वजनिक गर्दै उत्पादक कम्पनी मोडर्नाले भनेको...

बैशाख २९, गैडाकोट । शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरले विद्यार्र्थी भर्नाको नाउँमा पैसा असुल गरे कडा कारवाही गर्ने भएको छ । इकाइ प्रमुख कृष्णचन्द्र पोखरेलद्धारा हस्ताक्ष गरि आज जारी गरिएको अनुरोधमा...

काठमाडौं, वैशाख २९– नेपाली युवा दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुगेका छन् । यससंगै उनी अब फाइनलमा पुग्न एक खुड्किला मात्रै बाँकी...

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आइतबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र नेकपाका अर्का नेता एवम् सांसद भीम रावल आमनेसामने भए। नेपाली भूमि लिपुलेकमा भारतले निर्माण गरेको सडकको विषयमा छलफलका लागि डाकिएको बैठकको...

संविधानमै तोकिएकाले जेठ १५ गते सरकारले बजेट ल्याउने छ। यसपालिको बजेट कोरोना महामारी केन्द्रित हुनेछ भन्ने धेरैको अनुमान छ। कोरोनासँग कसरी जुध्ने, मान्छेको जीवन र जीविकालाई कसरी सुरक्षित बनाउने भन्नेतर्फ बजेटको ध्यान...

२७ बैशाख, गैडाकोट । नेपाल शिक्षक संघ नवलपुरले गैडाकोट नगरपालिकाको शिक्षा समितिले गरेको निर्णयको विरोध गरेको छ । नगरपालिकाको शिक्षा शाखाले वडाअध्यक्ष नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहने गरी समिति गठन गर्न...

२१, बैशाख,चितवन। झण्डै डेढ महिनासम्म देश लकडाउनबाट गुज्रिरहेका बेला भरतपुर महानगरपालिका वडा नम्बर १२ का युवा व्यवसायी सुजन ओझाले सामाजिक र मानवीय काम गरेर उदाहरण बन्न सफल हुनु भएको छ । सानैदेखि...

मिलन न्यौपाने विश्वभर  अहिले कोरोना भाइरस (कोभिड–१९) को त्रास छ । सिङ्गो विश्व नै लकडाउनको अवस्थामा हुदा नेपाल पनि अछुतो छैन जसको कारण राजनीतिक, आर्थिक सामाजिक जीवन अस्तब्यस्त भएको छ । यसको...

  बैशाख १५ ,गैंडाकोट,  हिमालदेव पंगेनी   । कोरोना भाइरसले मुलृुकलाई आक्रान्त पारेका कारण जनजीवन कष्टकर बन्दै गएको छ । कलडाउनको कारण दैनिक गतिविधिहरु सञ्चालन हुन नसक्दा विद्यार्थीहरुमा पनि समस्याहरु देखिएका छन् ।...

काठमाण्डौ, बैशाख १४ ।। कीर्तिपुर नगरपालिका क्षेत्रमा वाटर एड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा गुथि नामक गैर सरकारी संस्थाले कीर्तिपुर नगरपालिकाका विभिन्न ७ स्थानमा जडान गरिने स्पर्श रहित हात धुने स्टेशनको आज...

गैँडाकोट, १३ बैशाख । कोरोना भाइरसको संक्रमणको संभावित जोखिमको नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण विपन्न बर्गमा प्रभाव पर्न थालेको छ । सूर्यविनायक ईंग्लीस बोर्डिङ स्कूल गैँडाकोट २ ले आज राहत वितरण...

  कोरोना भाइरस (सार्स –कोभ –२) अति नै सुस्म जीवाणु हो । यसलाई निर्जिव भन्न मिल्दैन, यी शरीरको कोष भित्र रहँदा जीव झै गरी आफ्नो जिवन चक्र पुरा गरी संख्या वृद्धि गर्दछन्...

११ , बैशाख ,गैंडाकोट । वैशाख कृष्ण पक्ष औँसीका दिन जन्म दिने आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । मातृदेवो भव ।  पितृदेवो भव ।। आचार्यदेवो भव ।।।...

११ , बैशाख , गैंडाकोट  । कोरोना भाइरस कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गरेको लकडाउनबाट प्रभावित विभिन्न पक्षहरुको सहयोग र राहतका लागि गैडाकोट नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन...

१०, वैशाख, बुटवल ।  नीजि तथा आबासिय बिद्यालय अर्गनाइजेसन ( प्याब्सन ) बुटवल नगर समितिद्वारा आज बुटवल उपमहानगरपालिकाको बिपत कोषमा ५ लाख ७२ हजार ५ सय ५५ रुपैया प्रदान गरेको छ ।...

९ बैशाख , गैंडाकोट । गैडाकोट नगरपालिका वडानम्वर ५ को विपत व्यवस्थापन समितिले आज व्यक्तिगत सुरक्षा सामाग्री ( पिपिई) सहयोग गरेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन...

७, बैशाख ।  अलपत्र यात्रुहरुलाई नगरभित्र विभिन्न कार्यक्रम गरी सहयोग गरिरहेका सामाजिक संघ संस्थालाई कार्यक्रम गर्न रोक लगाएको गैडाकोट नगरपालिका आफैले निशुल्क खाना सहित यातायातको व्यवस्थाबाट गन्तव्यमा पुर्याउने भएको छ । नगरप्रमुख...

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७७ वटै जिल्लामा र्यापिट डाइग्रोस्टिक टेस्ट (आरडीटी) परिक्षण सुरु भएको जनाएको छ । मन्त्रालयको नियमित मिडिया ब्रिफिङ प्रवक्ता डा. विकास देवकोटाले सबै जिल्लामा आरडिटी परिक्षण सुरु भएको बताएका...

रमेश कुमार भट्टराई  ।   कोरोना भाईरसको कारण लकडाउन गरेको पनि तीन हप्ता नाघिसकेको छ । बिकसित मुलुकको भयावह अवस्था हेर्दा अझै महिनौ लकडाउन हुने संभावना बढदै छ । सम्पुर्ण उधोग ब्यवसाय बन्द...

काठमाडौं,बैशाख ५- अवधि सकिएका इन्टरनेट सेवाहरु लकडाउन अवधिभर नकाटिने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई लकडाउन अवधिभर महशुल भुक्तानी नभए पनि सेवा बन्द नगर्न निर्देशन दिएसँगै ती सेवा प्रदायकहरुले...

चितवन, वैशाख ५– चितवनका दुई जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पुनः परीक्षणमा पनि दुई जनाकै कोरोना पोजिटिभ देखिएको हो...

रुघाखोकीमा केही घरेलु बिधी अहिलेको मौसममा रुघाखोकी लाग्नु, ज्वरो आउनु सामान्य मानिन्छ । यस्तो समस्या भएमा अस्पताल वा औषधि पसल धाइरहनुपर्दैन । घर अर्थात भान्सामा उपलब्ध सामाग्रीबाट स्वास्थ्य–लाभ लिन सकिन्छ । रुघाखोकीमा...

  बैशाख, ५ , गैंडाकोट ।  “हाम्रो समाज , हाम्रै कर्तव्य ” भन्ने अभियानका  लायन्स क्लब अफ गैंडाकोट कालीगण्डकी र बातवरण बिकास तथा अनुसन्धान केन्द्रको सयुक्त पहलमा  महामारीको समयमा सहयोग तथा राहत...

१ , वैशाख, गोबिन्द रिमाल  ।    नेपाल रेडक्रस सोसाइटी गैॅडाकोट आदर्श उपशाखाले सोमबार गैंडाकोट नगरपालिकामा गठित दैवी प्रकोप उद्धार विशेष कोषलाई आठसय थान माक्स प्रदान गरेको छ । उक्त संस्थाका कार्यवाहक...

चैत ३०, काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विहान अर्थात नयाँ वर्ष २०७७ को पहिलो दिन विहान ८.०० बजे राष्ट्रिय गान गाउने, राष्ट्रिय धुन बजाउने तथा ताली बजाउने कार्यक्रममा सहभागी हुन...

  चैत्र ३० , गैंडाकोट  |  तपाइको आफ्नो  २०७७ सालको  सक्रान्ति फल हेर्नुहोस  | नामाक्षर   =पु,ष,ण,ठ, ठा= हस्ता नक्षेत्र  |   पे,पो,रा,रि, पौ,र = चित्रा नक्षेत्र | रु,रे,रो,ता, रै,रौ,त=स्वाती नक्षेत्र |  ती,तु,ते,तो,तै,तौ =...

चैत्र २७,    ।  विश्व अहिले कोरोना भाइरसबाट त्राही त्राही भएको बेला नेपाल सरकारले पनि आफ्नो जनताको जीवन बचाउन देशलाई पूर्ण रुपमा लकडाउन गरेको छ । तर यहाँका केही मानिसहरु अनेकौ बहाना...

चैत्र २७, चितवन । लकडाउन समयको सदुपयोग गर्दै भरतपुर १२, चितवनमा रहेको ग्रीनल्याण्ड पब्लिक स्कुलले एस. इ. इ विद्यार्थीहरुको लागि अनलाइन कक्षा संचालन गरेको छ । यो निः शुल्क अनलाइन कक्षामा सहभागी...

मान्छेहरू हुँदै गए बैगुनी  आफू आफू नछुनी मलाई जति बेला नी छुनी ।  छि ती फोहरी हातले नी मिचिमिचि धुनी                         ...

२५ चैत्र । सरकारले वैशाख ३ गतेसम्म लकडाउन गर्ने निर्णय सँगै कक्षा ११ र १२ को नतिजा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा अर्को...

काठमाडौं । यौन र यौन जीवनका विभिन्न पक्षबारे नेपाली समाज अहिलेसम्म राम्ररी खुल्न सकेको छैन । धेरैले यस मामिलाई लुकाउने गर्दछन् । कतिपयका निम्ति सेक्स विशुद्ध शारीरिक कर्मका रुपमा लिने गर्दछन् ।...

कोरोना भाइरस (कोभिड–१९) लाई लिएर विश्वभर उत्पन्न भएको त्रास समाजवादी चिन्तक एवम् विचारकका रूपमा परिचित काँग्रेसका नेता प्रदीप गिरीलाई अस्वाभाविक लागेको छ । यसो हुनुका कारणमा उनी ‘जीवनको सत्य अङ्ग मृत्युप्रति विचार–विमर्श...

५ चैत, गैडाकोट। सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । परीक्षा सुरु हुने अघिल्लो दिन साँझ मात्र सरकारले स्थगितको निर्णय गरेको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय...

चैत्र ४ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना संक्रमण हुन नदिन एसईई संचालन हुने प्रत्येक केन्द्रमा हेल्थ डेस्क राख्न दिर्नेशन दिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराज मणी पोखरेलद्धारा...

  बैशाख, २ गैाँडाकोट । गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले नगरको पहिचान निर्माणका लागि शिक्षा क्षेत्रमा नयाँ सोच ल्याउनुभएको छ । नगर प्रमुख पौडेलले गैडाकोट नगरपालिका भित्र रहेका नीजि तथा सामुदायिक विद्यालयका...

१. पृष्ठभूमि शिक्षा मानवीय जीवनको आधारभूत आवश्यकतामध्ये एक महत्वपूर्ण अङ्ग हो । नेपालको संविधान २०७२ ले पनि शिक्षालाई नागरिकको मौलिक हकमा रूपमा व्याख्या गरेको छ । शिक्षाकै माध्यमबाट मानिसले असलआचरण र व्यवहारको...

नवलपरासी, माघ ६ – पश्चिम नवलपरासीमा नक्कली महको उत्पादन गरी सक्कली मह सरहको मूल्य लिएर व्यापार हुँदैआएको पाइएको छ । राजमार्ग नजिकै घर भाडामा लिएर लामो समयदेखि नक्कली मह बनाउने काममा सक्रिय...

पोखरा । पोखरामा नमूना संयुक्त राष्ट्र (मोडल युनाईटेड नेसन्स) मा सातवटै प्रदेशका विद्यार्थीहरुले संयुक्त राष्ट्र संघ महासभाको नमूना प्रस्तुत गरेका छन् । एक्समास एमयुएन नाम दिईएको उक्त कार्यक्रममा काठमाडौं, पोखरा, चितवन, नवलपुर,...

गँैडाकोट, १४ पौष । बालमैत्री वडा निर्माणका लागि विभिन्न आचारसंहिताको पालना हुनु जरुरी छ । स्थानीय तहलाई बालमैत्री बनाउन घरपरिवार र समुदायले विभिन्न आचारसंहिता पालना गर्नुपर्दछ । आफ्नो समुदायका बालबालिकालाई कुलत र...

एस.पी.एम कलेज गैंडाकोटले शनिवार एक समारोहका बीच १३औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले गैंडाकोटकै पहिलो सामुदायिक कलेजको विकासमा नगरपालिकाको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने वचनवद्धतासमेत...

१. पृष्ठभूमि भाषाविज्ञानका अनुसार भारोपेली भाषा परिवारका सतम् र केन्तुम् दुई वर्गमध्ये सतम् वर्गको आर्य–युरोपेली भाषापरिवारको आर्यशाखाबाट नेपाली, हिन्दी, मैथिली, भोजपुरी, अवधि, थारु, दरै, बोटे आयद आधुनिक आर्यभाषाहरूको जन्म भएको हो ।...

चितवन, मंसिर २९ नारायणगढको आदिकवि भानुभक्त माविको स्वर्ण स्तम्भको आज शिलान्यास गरिएको छ । स्वर्ण स्तम्भको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गरेकी हुन् । शिलान्यास कार्यक्रममा महानगर प्रमुख दाहालले शैक्षिक गुणस्तर...

गैँडाकोट, २७ मंसिर । बालमैत्री वडा निर्माणको अभियानका साथ अघि बढेको गँैडाकोट १ को अभियान प्रशंसा योग्य रहेको गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले बताउनुभएको छ । बालमैत्री स्थानिय शासन वडा नम्बर १...

गैडाकोट, २७ मंसिर । नवलपुर जिल्लाको उकृष्ट विद्यालयको नामबाट चिनिने रत्न राज्य लक्ष्मी माध्यमिक बिद्यालयमा अध्यनरत धेरै विद्यार्थी विदेशीयको विद्यालयले जनाएको छ । विद्यालयले स्वर्णमहोत्सव मनाउदै गर्दा पुर्व विद्यार्थीको तथ्य खोज्दा २०४१...

गैँडाकोट, २७ मंसिर । गैँडाकोट नगरप्रमुख छत्रराज पौडेलले पिताको स्मरणमा कालिका माविको अक्षयकोषमा ५१ हजार जम्मा गर्नुभएको छ । विद्यालयको ४३ औं बार्षीक उत्सब एवम अभिभावक दिवसको अवसरमा पिता एकरत्न उपाध्यायको स्मरणमा...

श्वास–प्रश्वास तथा फोक्सोसम्बन्धी रोगीका लागि जाडो मौसम अत्यन्तै कष्टकर मानिन्छ। यस्ता रोगीले यो मौसममा कसरी आफ्नो स्वास्थ्यको ख्याल राख्ने ? नेपालमा श्वास–प्रश्वास एवं फोक्सोसम्बन्धी रोग उपचारको अवस्था कस्तो छ ? प्रस्तुत छ–...

वासिङ्टन- अनुसन्धानकर्ताहरुले प्रारम्भिक तथ्यांकहरुको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा “भिन्न संरचना” भेटिएको बताएका छन्। आधुनिक यस्ता उपकरणबाट बाल मस्तिष्कमा पर्ने प्रभावका बारेमा...

गैँडाकोट, २४ मंसिर । नारायणी माध्यामिक विद्यालय गैंडाकोटमा अध्ययनरत गरिब विपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । गैंडाकोट नगरपालिका वडा नम्बर ८ निवासी समाजसेवी लक्ष्मी अधिकारका पति स्व. लक्ष्मण अधिकारीको...

मकवानपुर । मकवानपुरको विकट बस्तीमा अवस्थित एक विद्यालयका छात्रछात्राहरू नाङ्गो खुट्टाले घण्टौं हिँडेर स्कुलमा आउजाउ गर्छन् । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने कैलाश गाउँपालिका—७ साबिकको भार्ता गाविस—४ डोकोटारस्थित सरस्वती प्राथमिक विद्यालयका बालबालिका यसरी हिँड्न...

अहिले नेपालमा अपराधि,बलात्कारीलाई मृत्युदण्ड दिनु पर्छ भन्ने तिब्र माग उठेको छ।त्यो पनि सदन भित्रै नेताहरु उफ़्रिएको देखिन्छ।हिजो आज गृहमन्त्री रामबहादुर थापा मगरको अभिव्यक्ति भाइरल बनेको छ।गृहमन्त्रीले मृत्युदण्डको कानुन बन्नु पर्छ भनेर भन्नु...

चितवन, असोज ७- अर्थ मन्त्रालयले विभिन्न सात शीर्षकमा सहुलियत ऋण दिने कार्यविधि तयार पारेर मन्त्रिपरिषद्ले कार्यविधि पारित गरेकाले शैक्षिक प्रमाणपत्रको आधारमा ऋण चाहनेले आजबाटै निवेदन दिन सकिने भएको छ । कार्यविधि अनुसार...

नेक्सटर्म एजुकेशन एण्ड भिजा सर्भिसेजले चितवनमा यहि असोज १० गते सेमिनार गर्ने भएको छ । अष्ट्रेलिया अध्ययन गर्न जाने बिद्यार्थी तथा अभिभावक लक्षित मेमिनारमा त्यहाँको शैक्षिक तथा अन्य अवसर र चुनौतीहरुको बिषयमा...

नेपालीको औसत आयु ७० बर्षको हाराहारीमा छ । बेलायतको मेडिकल जर्नल ‘दि लान्सेट’ले दक्षिण एशियामा श्रीलंकालीपछि नेपालीको उमेर बढी देखाएको छ । उमेरको आयतन त तन्किएको छ, जो आफैमा खुसी मान्नुपर्ने कुरा...

१. पृष्ठभूमि जसले ज्ञान दिन्छन्, जसले अज्ञान नष्ट गरिदिन्छन्, जसले शास्त्रको बोध गराउँछन्, जसले ज्ञानको प्रकाश पैmलाउँछन्, जसले धर्मादिको उपदेश दिन्छन् र जो देव, मनुष्य आदिद्वारा स्तुति गरिन्छन् भन्ने अर्थमा सेचनार्थक, निगरणार्थक,...

भदौ २५, युनिक्याम्पस ग्लोवलले अष्ट्रेलिया जाने बिद्यार्थीलाई लक्षित गर्दे “गो अष्ट्रेलिया एजुकेशन फेयर ” गर्ने भएको छ । सन् २००१ मा स्थापना भएको युनिक्याम्पसले स्नातक, स्नातकोत्तर तथा बिद्याबारिधी गर्ने जाने बिद्याथीलाई लक्षित...

२२ भदौ,। कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले हरेक नागरिकले प्राप्त गरेको शिक्षा व्यवहारमा अनुवाद हुनुपर्ने बताएका छन् । शिक्षामा रुपान्तरण संस्था काठमाडौँको सहयोग तथा नेपाल राष्ट्रिय मावि सुर्खेतद्वारा...

गैँडाकोट, २१ भदौ । सरस्वती निकेतन आवासीय माध्यामिक विद्यालय गैँडाकोट १ ले २५ औँ वर्ष प्रवेश गरेको अवसरमा रजत जयन्ती मनाउने भएको छ । यस वर्ष भरिनै विभिन्न कार्यक्रम गरी रजत वर्ष...

नेपाल स्वास्थ्य क्षेत्र रणनीति सन् २०१५–२०२० मा, सम्पूर्ण नेपालीजनतामाउच्चतमतहको शारिरीक, मानसिक, सामाजिक र भावनात्मकता सहितको उत्पादनशिल र गुणस्तरिय जीवनको परिकल्पनागरिएको छ ।भनिएको छ, सन् २०२० सम्ममा सेवाप्रदायक, सेवाग्राही र अन्य सरोकारवालाहरु विच...

शिक्षा अशल जीवन र सुन्दर भविष्यका लागि मार्गदर्शन हो । अर्थात् मानवमा सबै विकासको पहिलो आधार शिक्षा÷अध्ययन हो । अध्ययनलाई गहन बनाउन असल शिक्षामा जोड दिनुपर्दछ । असल शिक्षा मानव प्रयोगमुखी हुनुपर्दछ...

News Source : Vijaya FM गैँडाकोट । गैँडाकोट ३ ढोडेनीमा रहेको श्रीकृष्ण गण्डकी माध्यामिक विद्यालयमा साढे ४ सय विद्यार्थी अध्ययनरत रहेका छन् । साढे ४ सय विद्यार्थीलाई सुन्दर सपना देखाउने विद्यालय नै...

    गैंडाकोट मा नेपाल बिश्वबिद्धालय स्थापनाको लागि डा-शशांक कोइराला को नेतृत्व मा सर्ब पक्षिय प्रतिनिधि मण्डल प्रधानमन्त्री सङ्ग

अब छोरीलाई पनि अंशबण्डाको समान हकदार बनाएको हो । संहिताको परिच्छेद १० को अंशवण्डा सम्बन्धी व्यवस्थाको दफा २०५ मा सगोलको सम्पत्ति अंशबण्डा गर्ने प्रयोजनको लागि पति, पत्नी, बाबु, आमा, छोरा, छोरी सबै...

गैडाकोट, भाद्र २० । झरना प्रकृतिको सुन्दर उपहार मध्ये एक हो नेपालमा धेरै झरनाहरू छन् तर त्यसको सही प्रचार प्रसारको अभावमा ओझेलमा  परेको छ । यस्तै अति महत्व भएको तथा पर्यटकीय दृष्टिकोणले...

भदौ १५ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को पुनर्योगको नतिजा सार्वजनिक गरेको छ । पनिकाले साउन १७ गते प्रकाशित गरेको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा...

पाकिस्तानमा भर्खरै विवाह गरेकी युवतीले आफ्नो लोग्नेलाई दूधमा विष मिलाएर ख्वाई मार्न खोज्ने क्रममा झुक्किँदा एकै परिवारका १७ जनाको ज्यान गएको छ । आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । एक पाकिस्तानी वरिष्ठ...

फ्यानहरूलाई चासो हुनु स्वाभाविक हो, अभिनेताहरू फिल्म खेलेबापत कति पारिश्रमिक लिन्छन् ? लिउड अभिनेताका फ्यान नेपालमा पनि उत्तिकै छन् । अमिताभ बच्चनदेखि सलमान, शाहरुख र आमिर खान अनि रणवीर कपुर र ऋतिक...

लत्ताकपडा, जुत्ता घडीलगायतका सामानमा बढी मूल्य लिई ठगी गर्ने दरबारमार्गका फरारु ९ जना व्यापारीलाई व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर उनीहरुलाई काठमाडौंबाट खटिएका महानगरीय प्रहरी परिसर प्रहरीले पक्राउ गरेको...

बुधबार साँझ काठमाडाैंको कमलपोखरीमा गोली चलेको छ । प्रहरीका अनुसार कमलादीस्थित हेरिटेज प्लाजामा गोली चलेको हो । गोली चलाएर भाग्ने क्रममा दुई जना भारतीय नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ...