बिचार

  रोग लागेर उपचार गराउनु भन्दा रोग लाग्न नदिनु नै बेस भन्ने उखान कोरोना भाइरस को बारेमा पनि एकदमै लागू हुन्छ। कोरोना भाइरसको रोकथामका उपाय अपनाउनु अति नै आवश्यक छ, किनकी यसको...

डा. सुनिल सापकोटा  (योग तथा प्राकृतिक चिकित्सक ) चीनबाट शुरू भएको कोरोना भाइरस आजसम्म आइपुग्दा दुनिया भरीमा महामारीको रूपमा फैलिएको छ । यो लेख तयार पार्दा सम्म संसार भरीमा झण्डै ८३  लाख...

डा. सुनिल सापकोटा योग तथा प्राकृतिक चिकित्सक नवलपरासी (बर्दघाट सुस्ता पुर्व) को रजहरमा रहेको नेपालकै सुविधा सम्पन्न सामुदायिक प्राकृतिक चिकित्सालयमा यसै साता देखि कोरोना संक्रमित बिरामीको उपचार औषधिको साथमा योग देखि प्राकृतिक...

केही साता अगाडिसम्म नेपालमा कोरोना बारे एउटा आशावादी भावना थियो- छिमेक लगायत अरू धेरै देशमा विध्वंश मच्चाएको यो महामारी नेपालमा धेरै नफैलिई रोकिई पो हाल्छ कि? तर संक्रमित संख्या सातैपिच्छेजस्तो दोब्बर भएर...

६ जेठ, गैंडाकोट  । सीमाविद् बुद्धिनारायण श्रेष्ठले आफूलाई भूमि सुधार मन्त्री पद्मा आर्यालले छलफल गर्न बोलाउनु भएको बताउनु भएको छ । जेठ २ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले...

लघुकथा यसरी  शुरू  हुन्छ :- राजन त्यो टोलकै धनाढ्य । सबै युरोप लाखौं कमाउँथे । बुढालाई अलि घमन्ड पनि थियो धनको । सधैं बिहान चियापसलमा जाने उनको बानी नै थियो । चियापसलमा...

अशान्त मन र जलिरहेको मुटुबाट भए पनी तिम्रो नाम मा सायद अन्तिम उपहार स्वरुप भाबनारुपी कोसेलीहरू प्रेषित गरेको छु । यो पत्र लेखेर तिमी लाई रूवाउने मन त थिएन तर पनि हेर...

२१, बैशाख,चितवन। झण्डै डेढ महिनासम्म देश लकडाउनबाट गुज्रिरहेका बेला भरतपुर महानगरपालिका वडा नम्बर १२ का युवा व्यवसायी सुजन ओझाले सामाजिक र मानवीय काम गरेर उदाहरण बन्न सफल हुनु भएको छ । सानैदेखि...

मिलन न्यौपाने विश्वभर  अहिले कोरोना भाइरस (कोभिड–१९) को त्रास छ । सिङ्गो विश्व नै लकडाउनको अवस्थामा हुदा नेपाल पनि अछुतो छैन जसको कारण राजनीतिक, आर्थिक सामाजिक जीवन अस्तब्यस्त भएको छ । यसको...

  कोरोना भाइरस (सार्स –कोभ –२) अति नै सुस्म जीवाणु हो । यसलाई निर्जिव भन्न मिल्दैन, यी शरीरको कोष भित्र रहँदा जीव झै गरी आफ्नो जिवन चक्र पुरा गरी संख्या वृद्धि गर्दछन्...

रमेश कुमार भट्टराई  ।   कोरोना भाईरसको कारण लकडाउन गरेको पनि तीन हप्ता नाघिसकेको छ । बिकसित मुलुकको भयावह अवस्था हेर्दा अझै महिनौ लकडाउन हुने संभावना बढदै छ । सम्पुर्ण उधोग ब्यवसाय बन्द...

कोरोना मनोवाद हामी सबैको मनमा कुनै न कुनै रूपमा चलेकै छ। बिना उत्तरका प्रश्न चेतन-अवचेतनमा निरन्तर खेलेका छन्— के हुन्छ? कोरोना कहिले सकिन्छ? नेपालमा संक्रमण कति फैलिन्छ? फैलियो भने के हुन्छ? हामी...

चैत्र २७,    ।  विश्व अहिले कोरोना भाइरसबाट त्राही त्राही भएको बेला नेपाल सरकारले पनि आफ्नो जनताको जीवन बचाउन देशलाई पूर्ण रुपमा लकडाउन गरेको छ । तर यहाँका केही मानिसहरु अनेकौ बहाना...

२५ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आउने नेपाली आफैले स्वघोषणा गरेर वडाअध्यक्ष र स्वास्थ्यकर्मीहरु सँग सम्पर्क राख्न आग्रह गर्नुभएको छ । कोरोना भाइरसबाट आक्रान्त भइरहेको समय देशवासीलाई सम्वोधन गर्दै उहाँले...

काठमाडौं । यौन र यौन जीवनका विभिन्न पक्षबारे नेपाली समाज अहिलेसम्म राम्ररी खुल्न सकेको छैन । धेरैले यस मामिलाई लुकाउने गर्दछन् । कतिपयका निम्ति सेक्स विशुद्ध शारीरिक कर्मका रुपमा लिने गर्दछन् ।...

नेपालबाट भारत भ्रमण जाने जोकोही मानिस दिल्ली र त्यस आसपासमा रहेका अक्षरधाम, लोटस टेम्पल, लालकिल्ला, कुतुब मिनार, ताज महल, बिहारीलालको मन्दिर, वैष्णोदेवी र प्रेममन्दिरमध्ये केही स्थानको चर्चा यहाँ गरिएको छ । विशुद्ध...

शान्तिदूत भगवान गौतम बुद्धसँग उनका चेलाले विभिन्न प्रश्न सोधिरहेका थिए । यही क्रममा चेलाले सोधे – गुरु हामीले तपाईंबाट धेरै कुरा सिक्ने अवसर पायौं । यसका लागि हामी धन्य छौं । तर...

डा हेमराज कोइराला पक्षाघात, प्यारालाईसिस, लकुवाजस्ता नामहरूले सम्बोधन गरिने यो रोग केन्द्रीय स्नायुतन्त्रको (मष्तिस्क) कार्यक्षमतामा अचानक आएको ह्रास ( मस्तिष्कघात) को कारणले हुने गर्दछ । मस्तिष्कलाई रक्त आपूर्ति गर्ने धमिनीहरु फुटेर रक्तस्राव...

नेपाली बाजेका संस्थापक दिवश सापकोटा हुन् । उनि निकै रमाइलो मान्छे हुन् । आफ्नो उमेर भन्न खासै रुचाउँदैनन् । आफ्नो उमेर ९० पुगेर ८९ लागेको बताउँछन् । आफू बाजे भएकाले परिपक्व सम्झन्छन्...

गैँडाकोट । नेपाली काँग्रेसका युवा नेता तथा प्रतिनिधि सभा सदस्य गगन कुमार थापाको अब राजनीतिक करियर १३ वर्ष मात्र बाँकी रहेको छ । ४२ वर्ष उमेर पुगेका गगन कुमार थापाले सोमबार गैँडाकोटमा...

८० प्रतिशत अहिन्दु मुलबासी मंगोल जनसमुदाय,MNO डा.गोपाल गुरुङ संगठनका सस्थापक सदस्यहरु अग्रज सहकर्मी केन्द्रीय सदस्य साथिहरु,विभिन्न जिल्ला सभा,भातृसंगठन मंगोल युवा सभा,मंगोल मजदुर सभा,मंगोल नारी सभा,मंगोल भुपु सैनिक सभा,मंगोल विद्यार्थी सभा,मंगोल सास्कृतिक सभा,विभिन्न...

अहिले नेपालमा अपराधि,बलात्कारीलाई मृत्युदण्ड दिनु पर्छ भन्ने तिब्र माग उठेको छ।त्यो पनि सदन भित्रै नेताहरु उफ़्रिएको देखिन्छ।हिजो आज गृहमन्त्री रामबहादुर थापा मगरको अभिव्यक्ति भाइरल बनेको छ।गृहमन्त्रीले मृत्युदण्डको कानुन बन्नु पर्छ भनेर भन्नु...

गैँडाकोट, १४ असोज । गैँडाकोट वाड नं. ४ लाई सरसफाइ उन्मुख वडा बनाउने गरी कार्यक्रम अघि बढाइएको छ । शनिबार जयश्री सामुदायिक वनको सभाहलमा आयोजित कार्यक्रममा गैँडाकोट ४ का वडा अध्यक्ष कृष्णप्रसाद...

मदनकृष्ण सिलवाल यसपटक स्पाइनल कर्ड इन्जरी स्पोर्ट एसोसिशनले शारीरिक रुपमा अपाङ्ग भएका महिला दिदिबहिनीहरूलाई लक्षित गर्दै दर खाने कार्यक्रम भाद्र २३ गते शनिवार जोरपाटीस्थित स्पाइनल कर्ड इन्जरी स्पोर्ट एशोसिएसनको कार्यालय परिसरमा सम्पन्न...

१. पृष्ठभूमि जसले ज्ञान दिन्छन्, जसले अज्ञान नष्ट गरिदिन्छन्, जसले शास्त्रको बोध गराउँछन्, जसले ज्ञानको प्रकाश पैmलाउँछन्, जसले धर्मादिको उपदेश दिन्छन् र जो देव, मनुष्य आदिद्वारा स्तुति गरिन्छन् भन्ने अर्थमा सेचनार्थक, निगरणार्थक,...

स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।। अर्थात्ः नुहाँउदा, जप स्नान गर्दा, दानगर्दा, पाठपूजा, पितृकार्यमा समेत प्रयोग हुने वहूपयोगी कुशलाई हिन्दू धर्मावलम्बिहरुले महत्वकासाथ हेर्दछन् । वैदिक सनातन...

विश्वमा तीन प्रकारका सीमा व्यवस्थाहरु प्रचलनमा छन् । एउटा खुला, अर्को नियन्त्रित (रेगुलेटेड) र अर्को बन्द सीमा । छोटकरीमा बुझ्दा नेपाल र भारतबीचको सीमाना खुला हो । नेपाल र चीनबीचको सीमा नियन्त्रित...

नेपाल स्वास्थ्य क्षेत्र रणनीति सन् २०१५–२०२० मा, सम्पूर्ण नेपालीजनतामाउच्चतमतहको शारिरीक, मानसिक, सामाजिक र भावनात्मकता सहितको उत्पादनशिल र गुणस्तरिय जीवनको परिकल्पनागरिएको छ ।भनिएको छ, सन् २०२० सम्ममा सेवाप्रदायक, सेवाग्राही र अन्य सरोकारवालाहरु विच...

शिक्षा अशल जीवन र सुन्दर भविष्यका लागि मार्गदर्शन हो । अर्थात् मानवमा सबै विकासको पहिलो आधार शिक्षा÷अध्ययन हो । अध्ययनलाई गहन बनाउन असल शिक्षामा जोड दिनुपर्दछ । असल शिक्षा मानव प्रयोगमुखी हुनुपर्दछ...

गैडाकोट, भाद्र २० । नेपालमा सबैभन्दा संवेदनशील बन्नु पर्ने विषयवस्तु देशको सिमाना हो,  जसले नेपालको अस्तित्व बोकेको छ तर यो विषयवस्तुमा कसैको ध्यान भने गएको छैन । देशको सिमा चारैतिरबाट अतिक्रमण भइरहदा...

एजेन्सी ।  अहिले मोबाइल मानिसका लागि अभिन्न अंग बनिसकेको छ । दैनिक जीवनमा सञ्चारका लागि यो नभई हुँदैन । तर, मोबाइलमा बढ्दो पहुँचसँगै यसले मानिसलाई पनि उत्तिकै खतराको मुखमा धकेलिरहेको हुन्छ ।...

नेपालका राजनीतिकदलका नेताहरु दुरदर्शी नहुदा आम नागरिकले दुःख र सास्ती पाईरहेका छन् । सडकको अवस्थामा सुधारमात्रै गर्ने हो भने पनि नागरिकले धेरै सुबिधाहरु पाउन सक्छन् । गैडाकोट नगरपालिका नवलपुरको पुर्वी भागमा अवस्थित...

हरितालिका तीज नेपाली महिलाहरूको महान पर्व हो । धार्मिकरूपले स्थापित यो पर्वको आफ्नै सांस्कृतिक महत्त्व रहँदै आएको छ । परापूर्वकालमा हिमालयकी पुत्री पार्वतीले श्रीमहादेव पति पाउ भनी निराहार व्रत लिएको धार्मिक महत्त्वमा...

मुलुकले विकासको बामे सर्दै गर्दा हामीहरु समस्या समाधान गर्ने चिन्तन गरिरहेका छौँ कि छैनौँ ? यो ज्यादै मह¤वपूर्ण सवाल हो । जुन चिन्तन शैली वा प्रक्रिया वा कार्यढाँचाले समस्यालाई बढाउँदै लगेको छ,...

एक दिन समाचार पढेँ, ‘अमेरिकाको वासिङ्टन विश्वविद्यालयले पशुपति र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा एड्स र क्यान्सर रहेको बतायो।’ समाचार आएको केही दिनपछि म उपत्यकाको बाक्लो बाँदर बस्ती रहेको स्वयम्भुतिर सोझिएँ। यहाँका अधिकांश...

बलिउड नायक साहरुख खान अहिले आफ्नी छोरी सुहाना खानका कारण तनावमा परिरहेका छन् । छोरी जति ठूली हुँदै गइन्, उती नै साहरुखमा तनाव बढिरहेको छ । केही समय अगाडि साहरुखकी छोरी सुहानाको...

कांग्रेस जिल्ला सचिव देवेन्द्र बर्माले सीईओ पोखरेल प्यूठानबाट आगामी प्रतिनिधिसभा चुनावमा सर्वसम्मत सिफारिस भएको जानकारी दिए । कांग्रेस जिल्ला समिति बैठकले गत मंगलबार डा. पोखरेललाई प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत सिफारिस गरेको उनले...

मानिसको जीवनमा भाग्य कहिले उदाउँछ, कसैलाई थाहा हुँदैन । मानिसहरुलाई धर्तीबाट आकाश र आकाशबाट धर्तीमा ल्याउन भाग्यको खेल मानिन्छ । तर यसका साथै मानिसहरुले कर्म पनि गर्न आवश्यक छ । किनभने जीवनमा...

करिना गर्भमा रहेका वेला उनकी आमाले ‘अन्ना करेनिना’ नामक किताब पढ्ने गरेकी थिइन् । त्यसकारण उनको नाम करिना राखिएको हो । तर, घरमा उनलाई सबैले ‘बेबो’ भनेर बोलाउने गर्दछन् । कपुर खान्दानकी...