कोरोना भाइरस

असोज ८,रजहर।  कोभिड अस्थाई अस्पताल प्राकृतिक चिकित्सालय रजहर बाट आज ८३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । नवलपुरमा पहिलो पटक यति धेरै कोरोना संक्रमित आईसोलेसनबाट निको भई घर फर्किएका हुन् ।...

असोज ८, काठमाण्डौ । पछिल्लो २४ घण्टामा एक हजार ४९७ जना सङ्क्रमित थपिएका हुन् । थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६९ हजार ३०१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...

असोज ७ , काठमाडौं । देउराली जनता फर्मास्युटिकल्सले कोरोना भाईरस (कोभिड १९) संक्रमितहरुका लागि प्रयोग हुने फभिपिराभरओरल ट्याब्लेट उत्पादन गरेको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको अवस्थामा विश्वका अन्य देशहरुमा पनि प्रयोगमा आएको...

असोज ७, काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार १७२ जना सङ्क्रमित थपिएका छन् । नेपालमा कुल सङ्क्रमितको संख्या ६७ हजार ८०४ जना पुगेको  छ। पछिल्लो चौबीस घण्टामा १८९२ सङ्क्रमित निको भएर...

असोज ३ ,काठमाडौं ।  नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा प्रदेश १ मा एक, प्रदेश २ मा दुई, वागमतीमा छ र प्रदेश ५ मा...

असोज ०३,काठमाण्डौ। नेपालमा कोरोनाभाइरसका एक हजार २०४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार २०४ जना सङ्क्रमित थपिएका हुन् । मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को...

५ भाद्र, काठमाण्डौ । समुदायस्तरमा फैलिएको कोरोना भाइरसले पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सङ्क्रमितको ज्यान लिएको छ ।अहिलेसम्मकै तथ्याङ्कमा २४ घण्टामा ११ जना सङ्क्रमितको ज्यान लिएको हो । एकमहिला र दश पुरुषको...

५ भाद्र, काठमाण्डौ । कोरोना भाइरसका ८३८  सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २९२ महिला र  ५४६ जना पुरूषकाे काेराेना पुष्टि भएको हाे । मन्त्रालयका प्रवक्ता...

०२ भाद्र , गैँडाकोट।  गैंडाकोटमा आज राति १२ बजेदेखि लकडाउन गर्ने निर्णय गरिएको छ । आज राती १२ बजेदेखि भाद्र ७ गते राती १२ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय भएको नगरप्रमुख छत्रराज...

२ भाद्र , काठमाण्डौ ।कोरोना भाइरसका एकहजार १६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ४८१ पीसीआर परीक्षणमा साे सङ्क्रमण पुष्टि भएको छ ।...

२ भाद्र ,पोखरा । पोखरामा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्य भएको छ । उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएका पोखरा १६ का ८७ वर्षीय पुरुषको मृत्यु...

१ भाद्र , वीरगंज ।चौधरी ग्रुप अन्तर्गतको परोपकारी संस्था चौधरी फाउण्डेसनले वीरगंज स्थित नारायणी अस्पताललाई गम्भीर बिरामीको उपचारमा आवश्यक पर्ने भेन्टिलेटर हस्तान्तरण गरेको छ । आइतवार वीरगंज स्थित प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा...

३२ साउन, रजहर । सामुदायिक प्राकृतिक चिकित्सालय (हालको कोरोना बिशेष अस्थायी अस्पताल)देवचुली १६ रजहरमा उद्योगपति बिनोद चौधरीले निरिक्षण गर्नु भएको छ । जिल्लाका ३ सय बढी संक्रमितलाई निको बनाइसकेको चिकित्सालयको बारेमा धेरै...

२८ साउन ,बुटवल । बुटवलमा लकडाउन घोषणा गरिएको छ । बुटवल उपमहानगरपालिका कार्यपालिका बैठकले बिहीबार राति १२ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्मका उपमहानगरभित्र लकडाउन गर्ने निर्णय गरेको हो । बुटवलमा रहेकालाई...

२८ साउन , काठमाण्डौ । कोरोना भाइरसका कारणले  ४८४ सङ्क्रमित भएका छन् । योसँगै नेपाल कोरोना भाइरसका कारणले सङ्क्रमित हुनेको सङ्ख्या २४ हजार ४३२  पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस सम्मेलनमा...

२८ साउन, काठमाण्डौ । कोरोना भाइरसको संक्रमण बढेपछि गृह मन्त्रालयले  देशभर सवारी पास वितरण बन्द गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले जारी हुँदै आएको सवारी पास व्यवस्थालाई अर्काे सूचना...

२६ साउन,काठमाण्डौ । आज थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाँकेमा ६३ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै काठमाडौंका ३६, रौतहटका ३१, मकवानपुरका...

 २६  साउन ,गैंडाकोट ।  पुर्व पश्चिम राजमार्ग प्रयोग गर्ने सवारी चालक र स्थानीय पैदल यात्रीहरुलाई  आज (आइतबार) गैंडाकोटको भृकृटिचोकमा मास्क वितरण गरिएको छ । पछिल्लो समय कोरोनाको प्रभाव बढ्दै गएको र मास्कले...

२३,साउन ,चितवन । लियो क्लव अफ नारायणगढ र लायन्स क्लब अफ नारायणगढले शुक्रबार माक्स बितरण साथसाथै जनचेतनामुलक कार्यक्रम गरेका छन । लियो र लायन्स क्लब अफ नारायणगढको संयुक्त आयोजनामा भरतपुरको चौबिसकोठी र...

  २३ साउन,काठमाण्डौ ।कोरोना भाइरसका ४६४ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २२ हजार २१४ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे दैनिक प्रेस ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता प्राडा...

२३ साउन, काठमाण्डौ ।प्रधानमन्त्री केपी शर्मा ओलीसहित उहाँका सचिवालयका सदस्यहरूको कोरोना परीक्षणका लागि शुक्रबार पुनः स्वाब सङ्कलन गरिएको छ । दैनिक भेटघाटमा व्यस्त रहनुपर्ने भएकाले उहाँहरूको स्वाब परीक्षणका लागि सङ्कलन गरिएको सचिवालयले...

२२ साउन, काठमाडौं । बिहीबार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित...

२२ साउन, काठमाडौ । गण्डकी प्रदेशमा थप ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । गोरखामा ६, पूर्वी नवलपरासीमा ३ तथा कास्की र पर्वतमा १–१ जना संक्रमित फेला परेका हुन् । यससँगै...

१४ साउन ,काठमाडौं  । नेपालमा कोरोनाभाइरसका २१० जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा छ हजार ३७ जनाको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा २१० जना सङ्क्रमित पुष्टि भएको...

१० साउन, काठमाण्डौ । २४ घण्टामा थप १०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १८ हजार ४८३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा...

१० साउन, काठमाण्डौ। कोभिड–१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन् । पहिले ९८ प्रतिशत सङ्क्रमितमा लक्षण नभएका पाइएका थिए भने अहिले देखिने नयाँ सङ्क्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेको हो ।...

५ साउन , रजहर  ।  ३८ औं बि पि स्मृति दिवसका उपलक्ष्यमा नेपाली कांग्रेस नवलपरासी ( ब सु पुर्ब )को सप्ताहब्यापी कार्यक्रम अन्तर्गत प्राकृतिक चिकित्सालय रजहरमा रहेका कोरोना संक्रमितलाई फलफूल बितरण कार्यक्रम...

२  श्रावण , काठमाण्डौ । नेपालमा कोरोनाभाइरस नयाँ १०१ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोभिड–१९ सङ्क्रमित हुनेको सङ्ख्या १७ हजार ४४५ पुगेको छ । स्वास्थ्य तथा...

१ श्रावण,गैंडाकोट।विहीवार बसेको बैठकले श्रावण २ गतेदेखी ८ गतेसम्म ७ दिनका लागि शिल गरिएको गैंडाकोट नगरपालिकाले जनाइएको छ । दुध र दुधजन्य ब्यवसाय, अत्यावश्यक सेवा तथा खाद्यान्न पसल, औषधी पसल खोल्न पाइने...

३० असार , काठमाण्डौ । नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ११६ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै हालसम्म कोरोनाभाइरसका सङ्क्रमित सङ्ख्या १७ हजार ६१ पुगेको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार...

२८ असार, काठमाण्डौ ।पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १६ हजार ८०१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर...

  रोग लागेर उपचार गराउनु भन्दा रोग लाग्न नदिनु नै बेस भन्ने उखान कोरोना भाइरस को बारेमा पनि एकदमै लागू हुन्छ। कोरोना भाइरसको रोकथामका उपाय अपनाउनु अति नै आवश्यक छ, किनकी यसको...

२७ असार,काठमाण्डौ। नेपालमा कोरोना भाइरसका ७० जना नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड–१९ बिरामीको सङ्ख्या १६ हजार ७१९ पुगेको छ । पछिल्लो चौबिस घण्टामा तीन हजार ६४८ जनामा...

२५ असार,काठमाण्डौ ।  नेपालमा कोरोनाभाइरसका १०८ जना नयाँ सङ्क्रमित थपिएका छन् । थप एक सय आठ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १६ हजार पाँच सय ३१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले...

२५ असार, पोखरा । गण्डकी प्रदेशमा २० जना कोरोना भाइरस कोभिड-१९ का संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र, जनस्वास्थ्य प्रयोगशाला हैटौंडा र भरतपुर अस्पतालमा भएको परीक्षणबाट थप...

२४ असार, काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप  २५५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप दुई सय ५५ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १६ हजार...

२० असार, रजहर । विश्व नै कोभिड १९ को प्रभावका कारण थलिएको अवस्थामा कोरोना संक्रमितहरुको मनोवल उच्च बनाएर रोगसँग लड्ने क्षमता अभिवृद्धि गर्न संक्रमितहरूका लागि ‘कोरोनासँग काव्य’ शिर्षकमा साहित्यिक कार्यक्रम सम्पन्न भएको...

असार १९ , काठमाडौँ । कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या १५ हजार २५९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ७४० जनामा कोरोना सङ्क्रमित...

१४ असार, गैंडाकोट  । नवलपुर जिल्लाका विभिन्न स्थानीय तहमा गरि २६ जना कोरोना संक्रमित आइतबार  डिस्चार्ज भएका छन् । रजहरको प्राकृतिक चिकित्सालयमा उपचाररत २३ जना र मध्यविन्दु जिल्ला अस्पतालमा उपचाररत ३ जनाले...

 असार १४, काठमाडौं । कोरोना भाइरस कोभिड–९० सङ्क्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४६३ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी...

डा. सुनिल सापकोटा  (योग तथा प्राकृतिक चिकित्सक ) चीनबाट शुरू भएको कोरोना भाइरस आजसम्म आइपुग्दा दुनिया भरीमा महामारीको रूपमा फैलिएको छ । यो लेख तयार पार्दा सम्म संसार भरीमा झण्डै ८३  लाख...

३ आषाढ, काठमाण्डौ । नेपालमा आज एकैपटक ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको जम्मा संख्या ७ हजार १७७ पुगेको छ । स्वास्थ्यमन्त्रालयको नियमित प्रेस ब्रिफिङमा...

३२ जेठ ,काठमाण्डौ । नेपालमा थप ४२५ जना सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या  ५७६० पुगेको आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएको हो...

३१ जेठ , काठमाण्डौ ।नेपालमा थप २७३ जना सङ्क्रमित भएका छन् ।  योसँगै सङ्क्रमितको सङ्ख्या  ५३३५ पुगेको  नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएको हो । स्वास्थ्य...

३१जेठ,गैंडाकोट, सुजन अधिकारी । गैंडाकोट नगरपालिकामा रहेको सामाजिक बिकास तथा अनुसन्धान केन्द्र-नेपालले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने उदेश्यका साथ “सिकाइमा सहजीकरण” पुस्तक प्रकाशनमा ल्याएको छ। शुक्रबार एक कार्यक्रम का बिच गैंडाकोट...

३१ जेठ,काठमाण्डौ । कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको भनिएको १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गर्न काठमाडौं उपत्यकासहित बिभिन्न जिल्लामा प्रदर्शन भएपछि सरकारले खर्च विवरण सार्वजनिक गरेको छ । कोभिड १९...

३१ जेठ, पोखरा । गण्डकी प्रदेशमा थप ५ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । यो संगै गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या १ सय ९७ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । नयाँ थपिनेमा...

डा. सुनिल सापकोटा योग तथा प्राकृतिक चिकित्सक नवलपरासी (बर्दघाट सुस्ता पुर्व) को रजहरमा रहेको नेपालकै सुविधा सम्पन्न सामुदायिक प्राकृतिक चिकित्सालयमा यसै साता देखि कोरोना संक्रमित बिरामीको उपचार औषधिको साथमा योग देखि प्राकृतिक...

२९ जेठ,काठमाडौं ।नेपालमा कोरोना भाइरसबाट थप २५० सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरुको सङ्ख्या ४६१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।...

२८ जेठ, काठमाण्डौ ।सरकारले२०७६ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षा नलिने निर्णय गरेको छ । विद्यालयले गरेको आन्तरिक मूल्याङ्गनलाई मान्यता गरी यस पटक पुरानो परिपाटी अनुसार एसईई परीक्षा नलिने निर्णय बुधबारको मन्त्रिपरिषद्को बैठकले...

२८ जेठ, काठमाण्डौ ।विदेशबाट आउँदा ल्याउने सुनको विमानस्थलमा तिर्नुपर्ने भन्सार शुलक बढेको छ । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटले सुन तथा गरगहना आयातमा लाग्ने भन्सार शुल्क बढाएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार...

२८जेठ , काठमाण्डौ ।नेपालमा कोरोना भाइरसबाट थप २७९ सङ्क्रमित भएका छन् ।   योसँगै सङ्क्रमितहरूको कुल सङ्ख्या चार हजार ३६४ पुगेको छ । चार हजार ५५ पुरूष र ३०९ महिला सङ्क्रमित भएको स्वास्थ्य...

२६ जेठ, काठमाण्डौ । नेपालमा कोरोना भाइरसबाट थप ३१४ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको कुल सङ्ख्या ३७६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी...

२६ जेठ,गैंडाकोट। थप ५ जनामा कोरोना पोजिटिभ देखिएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२० पुगेको डा बिनोद बिन्दु शर्मा ले जानकारी दिनुभएको छ संक्रमित हुनेहरुमा नवलपरासी जिल्ला (बर्दघाट सुस्ता...

२५ जेठ, काठमाण्डौ । नेपालमा कोरोना भाइरसबाट थप २१३ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरूको कुल सङ्ख्या तीन हजार ४४८ पुगेको छ । थप सङ्क्रमितमा २०९ पुरूष र चार जना महिला रहेकाे...

२३ जेठ, काठमाडौं ।  कोरोना भाइरस बाट थप  २७८ सङ्क्रमित थपिएका छन् । योसँगै पीसीआर विधिबाट गरिएको कुल परीक्षणबाट  हाल सम्म  नेपालमा सङ्क्रमित को सङ्ख्या २९१२ पुगेकाे नियमित पत्रकार सम्मेलन मार्फत् स्वास्थ्य...

२३ जेठ, काठमाडौं । कोरोना बिमा आज शुक्रबारबाट स्थगित भएको छ । बिमा कम्पनीहरुको आग्रहपछि नियामक निकाय बिमा समितिले स्थगन गर्न सहमति जनाएको हो । संक्रमित धेरै भएपछि दाबी भुक्तानी धेरै गर्नुपर्ने...

२३ जेठ, काठमाडौं । म्यानमारबाट उद्दार गरिएका २६ जना नेपालीलाई नेपाली सेनाले वसुन्धारातर्फ लगेको छ । उनीहरुलाई वसुन्धारामा रहेको यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राख्न लगिएको हो । सैनिक स्रोतका...

  २३ जेठ,पोखरा । गण्डकी प्रदेशको तनहुँ जिल्ला स्थिती ऋषिङ गाउँपालिकामा फेरि २ जना कोरोना संक्रमित थपिएका छन् । पोखरामा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण...

२२ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३३४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालभरि कुल संक्रमितको संख्या २६३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका...

  २२ जेठ, गैंडाकोट  । गण्डकी प्रदेशमा आज विहानै थप १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो सँगै प्रदेशमा कोरोना संक्रमिको सख्या ५४ पुगेको छ । स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक...

२०  जेठ, काठमाडौं ।  कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट   पछिल्लो २४ घन्टामा थप २८८  जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा सङ्क्रमित सङ्ख्या दुई हजार ९९ पुगेको स्वास्थ्य तथा...

केही साता अगाडिसम्म नेपालमा कोरोना बारे एउटा आशावादी भावना थियो- छिमेक लगायत अरू धेरै देशमा विध्वंश मच्चाएको यो महामारी नेपालमा धेरै नफैलिई रोकिई पो हाल्छ कि? तर संक्रमित संख्या सातैपिच्छेजस्तो दोब्बर भएर...

१८ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमण बाट थप १६६  जना  पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज  आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको  छ...

१७ जेठ, काठमाडौं । सरकारले जारी बन्दाबन्दी जेठ ३२ गते आइतबारसम्मका लागि थप गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लक डाउनको मोडालिटीबारे कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिमा छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न...

१७ जेठ, काठमाडौं ।  कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट   पछिल्लो २४ घन्टामा थप १८९ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १४०१  पुगेको छ ।...

१६ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना भाइरस (कोभिड–१९) मा संक्रमणको पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १२१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

चितवन,जेठ १६- कपिलबस्तुका थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षण चार जनाको कोरोना पोजेटिभ भेटिएको स्रोतले जानकारी दिएको छ । केहीदिन अघि मात्र उनिहरुको...

रौतहट, जेठ १६- इशनाथ नगरपालिका–७ को जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका २ व्यक्तिलाई आइसोलेसनमा लैजाने विषयमा विवाद भएपछि शुक्रबार बिहान तनाव भएको छ । कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजान पुगेको प्रहरी...

१० जेठ , गैडाकोट । गैडाकोटका .स्वास्थ्यकर्मीमा कोरोना नभएको पुष्टी भएको छ । आज पोखरामा गरिएको स्वाव परिक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उहाँहरु कसैमा पनि कोरोना नभएको पुष्टी भएको हो । शुक्रवार गैंडाकोट ...

  १० जेठ ,काठमाडौं । नेपालमा थप ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशका विभिन्न जिल्लामा गरी थप ३६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले...

१० जेठ । जेठ ९ गते शुक्रवार विहानै भारतको गुजरातबाट जेठ १ गते नेपाल आएका नवलपुर त्रिवेणी ६ निवासी ४५ वर्षीय एक पुरुषमा कोरोना भाइरस देखियो । उनैमा कोरोना देखिएपछि सवै संचारमाध्यम...

जेठ ९ । भारतले मिचेको सीमा विरुद्ध नायिका केकी अधिकारी पनि बोल्नुभएको छ । आज फेसबुकमा स्टाटस लेखेर नेपाल भूपरिवेष्ठित राष्ट्र भएको कारणले भारतसंगको निर्भरता र अन्तराष्ट्रिय सम्बन्ध आफ्नो ठाउँमा रहेको तर...

जेठ ९ । नेपालमा आज विहानै ३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा चितवनमा २ जना र नवलपुरको विनय त्रिवेणी ६ का एक पुरुष, पश्चिम नवलपरासीका ३ जना,कपिलवस्तु वाणगंगा नगरपालिका...

जेठ ९ । गैडाकोट नगरपालिका कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेपनि लकडाउन उल्लघंन वढ्दै गएको छ । मानिसहरुले सामान्य रुपमा लिएको र यत्रतत्र बरालिएर हिँडिरहेका छन् । पूर्व पश्चिम राजमार्गमै रहेको नगरपालिकाभित्र...

७ जेठ काठमाण्डौ। आज थप २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।यससँगै नेपालमा सङ्क्रमित सङ्ख्या ४२७ पुगेका छन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर विकास देवकोटाले तीन वर्षका...

लम्की, जेठ ५– नेपाल भारत सीमामा रहेका नागरिकलाई नेपाल प्रवेश दिएपछि कैलालीको गौरीफण्टा नाकाबाट ७५८ जना नेपाल भित्रिएका छन् । यसरी नेपाल भित्रिएका नागरिकलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइएको छ । कैलाली र...

काठमाडौँ, जेठ ५  । पछिल्लो कोरोना परीक्षण रिपाेर्टअनुसार थप १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या ३७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला,...

    ४, जेठ, काठमाण्डौ । मन्त्रिपरिषदले चैत  ११ गतेदेखि जारी लक डाउन (बन्दाबन्दी) जेठ २० गतेसम्म थप गरेको छ । जेठ ५ गतेदेखि लक डाउनकाे अवधि सकिने तय भएसँगै पछिल्लो पटकको...

४,जेठ, काठमाण्डौ।नेपालमा थप तीन जनामा काेराेना भाइरस सङ्क्रमण पुष्टि भएकाे छ । बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएकाे परीक्षणमा पुष्टि भएअनुसार सङ्क्रमितहरू धनकुटा निवासी ३४ वर्षीया महिला, माेरङकाे विराटनगरनिवासी २९ वर्षीया महिला...

४ जेठ,गैडाकोट । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन नेपाल सरकारले गरेको लकडाउनको आज ५५ औँ दिन । लकडाउन पहुँच र शक्ति प्रदर्शन गर्नेहरुका लागि केही...

४,जेठ,काठमाण्डाै । नेपालमा थप १० जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहट राजपुर नगरपालिका फरहदवा-९ का ७ जना तथा रौतहटकै इशनाथ नगरपालिका वडा नम्बर ३ का...

४, जेठ, गैंडाकोट । लाइन्स क्लव अफ गैंडाकोट कालिगण्डकी र वातावरण विकास तथा अनुसन्धान केन्द्रको संयुक्त आयोजनामा सवारी साधनहरुमा  डिस इन्फेक्सन छर्ने  कार्यक्रम  प्रदेश सरकार र स्थानीय सरकार को सहयोगमा शनिवार बाट...

३,जेठ , काठमाण्डौ । सरकारले गरेको लक डाउन को ५४ दिन चलिरहँदा नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट पहिलो मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सिन्धुपाल्चोकनिवासी २९ वर्षीय महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु...

३,जेठ ,गैंडाकोट। लकडाउनको पूर्ण पालना सहित कोरोना संक्रमण हुन नदिन गैंडाकोट नगरपालिका वडानम्वर ४ मा आज सुरक्षाका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ । वडाअध्यक्ष कृष्ण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष...

  ३ जेठ, गैडाकोट । भारतको बम्बइबाट बैशाख ३१ गते नवलपुरको वौदिकालि गाउँपालिका आएका १५ जना र एक जना रौतहट बाट आएका गरी १६ जनाको आज स्वाव संकलन गरिएको छ । जिल्ला...

३ जेठ, वैशाख , गैंडाकोट नवीन s सुबेदी । विश्व व्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन नेपाल सरकारले गरेको लक डाउन को पालना गर्न र अत्यावश्यक काम बाहेक...

३,जेठ, काठमाडौँ।  पछिल्लो कोरोना परीक्षण रिपाेर्टअनुसार थप ३ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित संख्या २७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयाेगशाला, भैरहवामा...

  १ , जेठ ,काठमाडौँ, । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्यकर्मीको कोभिड–१९ परीक्षण गर्नेभएको छ । स्वास्थयकर्मीले कुनै पनि बिरामीको स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले जोखिम बढ्ने हुँदा पिसिआर विधिबाट परीक्षण गरिने भएको...

३० वैशाख, काठमाडौं ।नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्ये कपिलवस्तुका ८ जना ,पर्साका ३९ जना, बाराका १ जना र रुपन्देहीका ९ जना  रहेका छन्। स्वास्थ्य...

२९ वैशाख, काठमाडौं । सप्तरीको डाग्नेश्वरी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित संख्या १२१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्ला संक्रमित सप्तरीको डाग्नेश्वरी नगरपालिकाका...

२९ बैशाख,  गैडाकोट । गैडाकोट नगरपालिकाकी उप–प्रमुख विष्णुकुमारी कडेँल सापकोटाले प्रस्तावित नगर अस्पताल पितौजीघाट गैडाकोट ११ लाई पिपिई सहितको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ । नवलपुर क्षेत्रनम्वर १ का संघीय सांसद एवम...

२९ ,वैशाख, गैंडाकोट , नवीन s सुबेदी ।  विश्व व्यापी रूपमा फैलिएको कोभिड १९ को असरको कारण सरकार ले लक डाउन गरिरहेको अवस्थामा गैंडाकोट वडा नम्बर ६ मा रहेका दैनिक ज्याला मजदुर...

भारतमा एकैदिन आजसम्मकै धेरै कोरोना संक्रमित भेटिएका छन्। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै ४ हजार २ सय १३ जना नयाँ संक्रमित भेटिएको जनाएको...

२७ बैशाख, गैडाकोट । लकडाउनका कारण भएको रगत अभावलाई पूर्ति गर्न लायन्स क्लब अफ गैंडाकोट–कालिगण्डकी, लायन्स क्लब अफ गैंडाकोट र वातावरण विकास तथा अनुसन्धान केन्द्रको संयुक्त आयोजनामा गरिएको रक्तदान कार्यक्रममा १५३ जनाले...

२७ वैशाख, काठमाडौं ।  उदयपुर , कपिलवस्तु र पर्सामा गरी थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थप संक्रमित ७ मध्ये उदयपुर भूल्के निवासी १८,४५ र ६५ वर्षका महिला...

  २५, वैशाख, काठमाडौं ।  सरकारले उदयपुर, नेपालगन्ज र वीरगन्जमा कोरोना सङ्क्रमित धेरै भेटिएपछि त्यहाँ परीक्षणलाई तीव्रता दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालगन्ज र...

बैशाख २३, गैडाकोट । कोरोना भाइरस कोभिड १९ ले धेरैलाई धेरै कुरा सिकायो । सवैभन्दा वढि मानिसहरुले कहिल्यै नसुनेका शब्द लकडाउन, क्वारेनटाइन, आइसोलेसन, पीसीआर, आरडिटी,पिपिई आदि आदि जान्न पाए । कोरोना संक्रमित...

बैशाख २१ । नेपालमा कोरोना भाइरस संक्रमितको सख्या ७५ पुगेको छ । आज मात्रै नेपालगञ्जमा १५ जना नयाँ कोरोना भाइरसका विरामी थपिएका हुन् । स्वास्थ्य मन्त्रालयको प्रेस व्रिफिङमा ९ जनामा ९५ जना...

२१ बैशाख । नेपालमा आज मात्रै १० जनामा कोरोना भाइरस भेटिएको छ । यस सँगै नेपालमा सक्रमित हुनेको सख्या ६९ पुगेको छ । आज पर्सा जिल्लाका ३६ वर्षीय पुरुष र नेपालगन्जको प्रयोगशालामा...

बैशाख २०,गैंडाकोट। विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ ले मुलुकलाई पनि आक्रान्त पारेको छ । दैनिक ज्यालादारी अर्थात मजदु्री गरेर खाने लगायत अपांग र असाहय लाई दैनिक जीवनयापनमा पनि...

१८, वैशाख, गैंडाकोट । कोराना भाइरसको सन्त्रासका कारण मुलुक लकडाउनमा परेसँगै देशैभर जनजीवन ठप्प रहेको छ । लक डाउन को प्रत्यक्ष असर भने दैनिक ज्याला मजदुरी गर्ने हरु लाई परेको भन्दै गैंडाकोट...

बैशाख १८, कावासोती । कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागि समाचार संकलन गर्ने सञ्चार माध्यमलाई गैडाकोटमा रहेको सफा सुन्दर हरियाली गैडाकोट निरन्तर शनिवार अभियानले बिहिबार नवलपुरका संचारगृहहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ...

१८, बैशाख ,गैंडाकोट ।  सरकारले यतिबेला केरोना भाइरस बाट सतर्कता अपनाउनका लागि भन्दै आज ३८ औ दिन सम्म पनि लकडाउन को नियममा बस्न सम्पुर्ण लाई आग्रह गरेको छ । लकडाउन का कारण...

१७,बैशाख,काठमाण्डौ – सरकारले आज थप ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ । काठमाण्डौको टेकुमा रहेको राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको...

मिलन न्यौपाने विश्वभर  अहिले कोरोना भाइरस (कोभिड–१९) को त्रास छ । सिङ्गो विश्व नै लकडाउनको अवस्थामा हुदा नेपाल पनि अछुतो छैन जसको कारण राजनीतिक, आर्थिक सामाजिक जीवन अस्तब्यस्त भएको छ । यसको...

१७ ,बैशाख, गैंडाकोट  । भोजपुरका एक व्यक्तिमा कोरोना संक्रमण देखिएसँगै सोहि जहाजमा रहेका नवलपुरका ३ जनाको स्वावको रिपोर्ट आज आउने बताइएको छ । साउदी अरबबाट आएका भोजपुरका उक्त पुरुषमा कोरोना देखिएपछि गरिएको...

वैशाख ,१७, काठमाडौँ । युरोपेली सङ्घले नेपाल सरकारलाई रु नौ अर्ब ८० करोड उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीविरुद्ध जुध्न तथा त्यसको प्रभाव घटाउन सङ्घले नेपाललाई उक्त रकम प्रदान गर्न...

१४,वैशाख, काठमाडौं।  नेपालमा थप एक जना कोरोना सङ्क्रमणको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । झापाका ५० वर्षका पुरूषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

वैशाख १४,काठमाडौं । नेपाल सरकारले कोरोनाभाइरसको जोखिम नेपालमा अझैं रहेको भन्दै लक डाउन (बन्दाबन्दी)लाई वैशाख २५ गते सम्म लम्ब्याएको छ । आज बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको जानकारी सरकारका प्रवक्ता डा. युवराज...

बैशाख १४, गैडाकोट । गैडाकोट ५ मा रहेको सहमति त्यस्तै कोइका र गुड नेवर्स विपतको समय विपन्नहरुको सारथी वनेको छ । नवलपरासी पूर्व र पश्चिमका ६ स्थानीय तहलाई आज १५ लाख रुपैया...

गैँडाकोट, १३ वैशाख । विश्वभरि फैलिरहेको कोभिड १९ को संक्रमणबाट विश्व यति बेला आक्रान्त भएको छ । यस संक्रमणबाट विश्वभरि करिब साढे २८ लाख ६७ हजार मानिस संक्रमित भएका छन् । जस...

वैशाख १३ ,काठमाडौं, ।  कोरोना रोकथाम उच्च स्तरिय समितीको बैठकले कोरानो रोकथाममा भएको कार्यहरु प्रभावकारी रुपमा अघि बढेको विश्लेषण गरेको छ । आज बसेको उच्च स्तरीय समितिको २१ औं बैठकले कोरोना रोकथाममा...

वैशाख, १३, चितवन  । कोरोना संक्रमित भई उपचाररत एक पुरुषलाई भरतपुर अस्पतालले आज डिष्चार्ज गरेको छ । पछिल्लो पटक दुई पटक सम्मको परीक्षणमा नेगेटिभ देखिएपछि उहाँलाई अस्पतालले डिष्चार्ज गरेको हो । उनी...

१३, वैशाख, काठमाडौं । नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले  कोभिड –१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि...

१३ , बैशाख , गैंडाकोट  । कोराना भाइरसको सन्त्रासका कारण मुलुक लकडाउनमा परेसँगै देशैभर जनजीवन ठप्प रहेको छ । लकडाउन को प्रत्यक्ष असर भने दैनिक ज्याला मज्दुरी गर्ने हरु लाई परेको छ...

वैशाख १२ , अन्तर्राष्ट्रिय । कोरोनाभाइरस संक्रमणको महामारीका बीच यूरोपले कोरोना विरुद्धको संघर्षका लागि विश्वब्यापी पहलको नेतृत्व गर्ने भएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल मैक्रन र जर्मन चान्सलर एञ्जेला मर्केलले पहलको प्रयास...

१२,वैशाख, काठमाडौं । आज थप एक जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । बी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा भएको परीक्षणमा झापाका ६२ बर्षका पुरुषलाई कोरोना भएको पुष्टि भएको...

  कोरोना भाइरस (सार्स –कोभ –२) अति नै सुस्म जीवाणु हो । यसलाई निर्जिव भन्न मिल्दैन, यी शरीरको कोष भित्र रहँदा जीव झै गरी आफ्नो जिवन चक्र पुरा गरी संख्या वृद्धि गर्दछन्...

११ बैशाख । । आज मात्रै ३ जना नयाँ संक्रमित देखिए सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या ४८ पुगेको छ । उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा दिउसो...

११, वैशाख,काठमाडौँ   ।  भारत र चीनले नेपाललाई कोरोना भाइरसविरुद्ध लड्न औषधि सहयोग गरेका छन् । बुधबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई उक्त स्वास्थ्य सामग्री भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्तरण गर्नुभयो । भारत...

११ ,बैशाख,काठमाडौं ।  धनगढीमा कोरोना संक्रमणकाे उपचार गराइ रहनुभएकी ६५ वर्षिया पाना विक आज निको भएर घर फर्कनु भएको छ ।बीरगञ्जमा चिया व्यापार गर्ने उहाँ लकडाउन सुरु भए पछि धनगढी पुग्नु भई...

११ , बैशाख , चितवन ।   कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामको लागि जारी लकडाउनको कारण समस्यामा परेका विपन्न, सडक बालबालिका तथा मजदुरहरुलाई चितवनका सूनचांँदी व्यवसायीहरुले १३ औं दिन पनि आज एक...

१०, वैशाख, बुटवल ।  नीजि तथा आबासिय बिद्यालय अर्गनाइजेसन ( प्याब्सन ) बुटवल नगर समितिद्वारा आज बुटवल उपमहानगरपालिकाको बिपत कोषमा ५ लाख ७२ हजार ५ सय ५५ रुपैया प्रदान गरेको छ ।...

१० वैशाख, काठमाडौं । कोविड १९ को  स्रक्रमित बाट आज २ जना निको  भएर घर फर्किएका छन् । योसँगै कोरानालाई जित्ने नेपालीको सङ्ख्या ७ पुगेको छ । यसअघि पाँच जना संक्रमित निको...

९ बैशाख , गैंडाकोट । गैडाकोट नगरपालिका वडानम्वर ५ को विपत व्यवस्थापन समितिले आज व्यक्तिगत सुरक्षा सामाग्री ( पिपिई) सहयोग गरेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन...

९ वैशाख, काठमाडौं । उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा...

७, बैशाख,काठमाण्डौ । सरकारले कोरोना भाइरसको सङ्क्रमण समयमा  उपचार पछि निको हुने भएकाले भेदभाव नगर्न आग्रह गरेको छ । कोरोना सङ्क्रमितको उपचारमा सहयोग गर्न र उनीहरुलाई हौसला दिने काम गर्न स्वास्थ्य मन्त्रालयले...

७, बैशाख,काठमाडौं- विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये चार जना उपचारपछि निको भएर घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा आइतबारसम्म विभिन्न अस्पतालमा उपचाररत ४ जना निको भएर घर फर्किएको...

बैशाख ७, चितवन । लकडाउनको समयमा भोकै रहेका विपन्न, सडक बालबालिका, जोगी, र दैनिक ज्याला मजदुरहरुलाई चितवनका सूनचांँदी व्यवसायीहरुले दैनिक एकछाक खाना खुवाउन शुरु गरेका छन । चितवनका सुनचांँदी व्यवसायीसंँग सम्बद्ध ४...

७ बैशाख । भतरपुर अस्पतालले कोरोना भाइरसका विरामीको उपचार जारी रहेका भन्दै अन्य सेवा नरोकिएको जनाउको छ । पोजेटिभ विरामीहरुको अवस्था सामान्य रहेको भन्दै थप प्रविधिको जडान सहित अन्य सेवालाई पनि निरन्तरता...

        ७, बैशाख ।   विश्वका विभिन्न देशमा गरी ६ लाख कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित निको भएका छन् । दुई सय १० देशमा भाइरस फैलिँदा २३ लाख ३२ हजारभन्दा...

वैशाख ,७ ,काठमाडौँ,   ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस सङ्क्रमण फैलन नदिन बन्दाबन्दी  (लकडाउन) प्रभावकारी विधि भएकाले कोरोना सङ्क्रमण अन्त्यको सुनिश्चिततापछि मात्र यसलाई अन्त्य गरिने बताउनुभएको छ ।  प्रधानमन्त्री ओलीले शनिबार...

७, बैशाख ।  अलपत्र यात्रुहरुलाई नगरभित्र विभिन्न कार्यक्रम गरी सहयोग गरिरहेका सामाजिक संघ संस्थालाई कार्यक्रम गर्न रोक लगाएको गैडाकोट नगरपालिका आफैले निशुल्क खाना सहित यातायातको व्यवस्थाबाट गन्तव्यमा पुर्याउने भएको छ । नगरप्रमुख...

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७७ वटै जिल्लामा र्यापिट डाइग्रोस्टिक टेस्ट (आरडीटी) परिक्षण सुरु भएको जनाएको छ । मन्त्रालयको नियमित मिडिया ब्रिफिङ प्रवक्ता डा. विकास देवकोटाले सबै जिल्लामा आरडिटी परिक्षण सुरु भएको बताएका...

भारतमा कोरोना भाइरसका कारण भारतमा २४ घण्टाको समयमा ३५ जनाको मृत्यु भएको छ भने १३ सय ७० जना संक्रमित थपिएका छन् ।यो तथ्यांक अघिल्लो २४ घण्टाको तुलनामा मृतक संख्याका आधारमा कम हो...

  वैशाख ६ , काठमाडौँ,  । स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभावका कारण आगामी तीन दिनसम्म मौसम बदली गराउनुका साथै देशका कतिपय भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल...

रमेश कुमार भट्टराई  ।   कोरोना भाईरसको कारण लकडाउन गरेको पनि तीन हप्ता नाघिसकेको छ । बिकसित मुलुकको भयावह अवस्था हेर्दा अझै महिनौ लकडाउन हुने संभावना बढदै छ । सम्पुर्ण उधोग ब्यवसाय बन्द...

बैशाख, ६ , अन्तरास्ट्रिय एजिंसी ।   विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डाक्टर टेड्रास एडहनाम गीब्रियेसीसले सबै देशका सरकारलाई कोरोना भाइरसलाई मध्यनजर गर्दै मासु खान कडाइका साथ रोक लगाउन अपिल गरेका छन् । कोरोना...

बैशाख ,५  ।  नेपालमा एकैदिन १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा भाइरसबाट संक्रमितहरुको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ दिएको जानकारी...

चितवन, वैशाख ५– चितवनका दुई जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पुनः परीक्षणमा पनि दुई जनाकै कोरोना पोजिटिभ देखिएको हो...

वैशाख ५ ,काठमाडौँ   ।   सर्वोच्च अदालतले वैदेशिक रोजगारी कोभिड–१९ सङ्क्रमणको जोखिमपूर्ण अवस्थामा रहेका नागरिकलाई स्वदेश फिर्ताको आवश्यक प्रक्रिया थाल्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । बहुसङ्ख्यक जनताको स्वास्थ्य र सुरक्षाको...

  बैशाख, ५ , गैंडाकोट ।  “हाम्रो समाज , हाम्रै कर्तव्य ” भन्ने अभियानका  लायन्स क्लब अफ गैंडाकोट कालीगण्डकी र बातवरण बिकास तथा अनुसन्धान केन्द्रको सयुक्त पहलमा  महामारीको समयमा सहयोग तथा राहत...

वैशाख ५ ,काठमाडौँ, ।  चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी जहाज काठमाडौँ आइपुगेका छन् । व्यवसायीले चार्टर्ड गरेका निगमका दुवै  जहाजमा कोरोना भाइरसको...

  वैशाख ५ ,चितवन।  भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा जिल्लाका दुई नमूना शङ्कास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएको छ । बिहीबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा दुई जनाको नमूना...

४ ,बैशाख, भरतपुर । तिनाउ मिशन डेभलपमेन्ट बैंक लि.नारायणगढ शाखाले ज्यालादारी गर्दै जीवननिर्वाह गर्दै आएका  भरतपुर ३ बाह्रघरेका मजदुर परिवारमा हिजो राहत साम्रगी हस्तान्तरण गरेको छ । आफूू पनि बचौं र अरुलाइ...

१ , वैशाख, गोबिन्द रिमाल  ।    नेपाल रेडक्रस सोसाइटी गैॅडाकोट आदर्श उपशाखाले सोमबार गैंडाकोट नगरपालिकामा गठित दैवी प्रकोप उद्धार विशेष कोषलाई आठसय थान माक्स प्रदान गरेको छ । उक्त संस्थाका कार्यवाहक...

१ ,बैशाख ,पोखरा, ।  गण्डकी प्रदेश सरकारले कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइनमा बस्नेहरुलाई दैनिक ५१० रुपियाँ भत्ता दिने निर्णय गरेको छ । चैत महिनाभित्र बाहिरबाट आएकाहरुलाई स्थानीय तहले...

१ ,वैशाख ,२०७७ । कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि तीन सातादेखि मुलुकभर लकडाउन भइरहेका बेला परेको नयाँ वर्ष २०७७ को शुभकामना आदानप्रदानसँगै कोरोनाबाट बच्न सतर्कता अपनाउने सन्देशसमेत सामाजिक सञ्जालमा व्यापक रुपमा प्रवाह...

  १  वैशाख २०७७, गैडाकोट, । नवलपुरमा विदेशबाट आउनेको संख्या ८६० रहे अनुसार अहिले आरडिटी किटबाट नमुना परीक्षणलाई तीव्र वनाइएको छ । हालसम्म जिल्लामा ६८ जनाको परीक्षण गरिएको छ । रगत लिएर...

  चैत्र,  ३० ।   डिसेम्वर महिना सन् २०१९ मा चिनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको संख्या १ लाख ९ हजार २ सय ८८ पुगेको छ । ३...

  चैत्र , ३०    |   नेपालमा थप तीन जनामा कोभिड-१९ को सङक्रमण देखिएको छ ।  पर्साको बिरगंज महानगरपालिका, वडा न. २, छपकैया स्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परिक्षण गर्दा त्यस...

चैत २९,  काठमाडौं, । विगत २४ घण्टामा ८९७ जनाको स्वाबको नमुना जाँच गरिएकोमा कसैमा पनि संक्रमण फेला नपरेको बताइएको छ । त्यसमा ६०९ काठमाडौंमा र २८८ नमुना काठमाडौं बाहिर जाँच गरिएको स्वास्थ्य...

२९ चैत्र , गैडाकोट। नेपाल सरकारले विदेशबाट आउनेहरुको कोरोना भाइरस संक्रमण रहे नरहेको परीक्षण गर्ने निर्णय गरे अनुसार गैडाकोटमा पनि कीट प्राप्त भएको छ । ठूलो संख्यामा कोनोरा भाइरस भए नभएको परीक्षण गर्न...

२७ चैत्र । कोरोनाभाइरस रोग (कोभिड १९) को महाप्रकोपसँग जुध्दै नागरिक सुरक्षाका लागि आफूसक्दो प्रयास गर्ने अभियानको निरन्तरता स्वरूप चौधरी फाउन्डेसनले हिजो निजी क्षेत्रको तर्फबाट पहिलोचोटि सरकारलाई १,००० थान ‘पीसीआर रिएजेन्ट’ (परीक्षण...

चैत २७ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो पाँच दिनमा गरिएका परीक्षणमा सबैको ‘रिपोर्ट नेगेटिभ’ आएको जानकारी दिनुभयो । प्रवक्ता...

https://www.worldometers.info/coronavirus/

नविन सुवेदी,गैडाकोट, २५ चैत्र । गैंडाकोट ६ का विपन्न अवस्था रहेका स्थानीयलाई मंगलबार राहत वितरण गरेको छ । गैंडाकोट ६ का ३ सय घरधुरीलाई राहत बितरण गरिएको वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले बताए । वडा...

२५ चैत । विश्व महामारीको रुप लिएका कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट लिबियाका पूर्वप्रधानमन्त्री महमोद जिब्रिलको मृत्यु भएको छ। एलायन्सका सेक्रेटरी खलेद अल(म्रिमिले दिएको जानकारी अनुसार ६८ वर्षीय जिब्रिलको आइतबार इजिप्टको...

२५ चैत्र । सरकारले देशभरका विभिन्न १० ठाउँबाट कोरोना भाइरस (कोभिड(१९) को नमुना परीक्षण सुरु गरेको छ । काठमाण्डौको टेकु सहित चितवन, पोखरा, बुटवल, धरान, हेटौंडा, सुर्खेत, धनगढी, धुलिखेल र भैरहवामा नमुना...

२५ चैत्र । हिजोबाट भरतपुरको पंक्षी अन्वेषण प्रयोगशालाबाट सुरु गरिएको कोरोना भाइरस संक्रमित आशंकाका सवै व्यक्तिको नमुना परीक्षण नतिजा सार्वजनिक भएको छ। भरतपुरमा रहेको कोरोना विशेष अस्थायी अस्पताल र रत्ननगरबाट लिएको १७...

२५ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आउने नेपाली आफैले स्वघोषणा गरेर वडाअध्यक्ष र स्वास्थ्यकर्मीहरु सँग सम्पर्क राख्न आग्रह गर्नुभएको छ । कोरोना भाइरसबाट आक्रान्त भइरहेको समय देशवासीलाई सम्वोधन गर्दै उहाँले...

२४ चैत्र ।  हालसम्म कोरोना भाइरसको आशंकमा १ हजार ६ सय ९७ जनाको नमुना परीक्षण भएको छ । हालसम्म ९ जना संक्रमित मध्ये ८ जनाको उपचार जारी रहेको र एक जना निको...

२४ चैत्र । चैत्र २५ गते राति १२ बजेसम्म थप गरिएको लकडाउन पुन लम्व्यिाइएको छ । अव वैशाख ३ गतेसम्म लकडाउन रहन सरकारले निर्णय गरेको हो । आज वसेको मन्त्रीपरिषद वैठकले वैशाख...

२४ चैत्र । डिसेम्वर महिना सन् २०१९ मा चिनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको संख्या ७० हजार १ सय ८२ पुगेको छ । ३ महिना पूर्ण सकिएको...

मानिसबाट सरेको कोरोना भाइरसले पहिलो पटक जनावर विरामी परेको छ। कोरोना भाइरस संक्रमणबाट सबैभन्दा प्रभावित न्यू योर्क सिटी ब्रोंक्स चिडियाखानाका प्रमुख भेटेनेरियनले आइतबार संक्रमणका कारण आफ्नो एक बाघलाई कोभिड-१९ भएको बताएका हुन्।...

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणले भारत पनि आक्रन्त छ । भारतमा पनि कोरोनाका विरामी हजार बढी भैसकेका छन् । भारतीय सरकारले यसको रोकथामका लागि २१ दिनको लकडाउन गरिरहेको छ । अहिले भारतीय...

१९ चैत, विराटनगर । प्रदेश नम्बर १ बाट कोरोना भाइस (कोभिड-१९)को आशंकामा नमुना संकलन गरिएका मध्ये ३० जनाको रिपोर्ट नेगेभिट आएको छ । यो अवधिमा १० महिलासहित ४६ जनाको नमुना संकलन गरिएको...

गैडाकोट १९, चैत्र । विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका र्‍यापिड टेस्टिङ किट सरकारले किनेपछि त्यसमाथि चौतर्फी प्रश्न उठेको छ। सरकारले चीनबाट सात करोड...

प्रकाश सिलवाल काठमाडौँ, चैत १७- के कोरोना भाइरसविरुद्ध निर्मित क्वारेन्टाइन र आइसोलेशन कक्ष अपाङ्गतामैत्री छन् ? सरकारले अनौपचारिक क्षेत्रका मजदूरलाई राहत वितरण गर्दा अपाङ्गता भएका व्यक्ति समेटिएलान् ? कोभिड–१९ को रोकथाम तथा...

गैडाकाेट,चैत १७- सरकारले कोरोना नियन्त्रण गर्न चीनबाट ल्याएको सामग्री सात वटै प्रदेशमा वितरण गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठकाअनुसार कर्णाली प्रदेशको सुर्खेतमा सेनाको हेलिकप्टरमार्फत सामग्री पुगिसकेको छ । यही...

चैत्र ४, २०७६ एजेन्सी काठमाडौँ — गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना (कोभिड–१९) संक्रमण अहिले विश्वका १६० भन्दा बढी देशमा फैलिइसकेको छ । मंगलबार दिउँसोसम्म कोभिड–१९ को संक्रमणबाट ७ हजार एक...

चैत्र ४ । विश्वभर त्रास फैलाउनुका साथै हजारौँ मानिसहरुको मृत्यु गराइसकेको कोरोना भाइरस (कोभिड १९) विरुद्धको भ्याक्सीन पत्ता लगाउने प्रयास जारी रहेको छ । विश्व स्वास्थ्य संगठनले समेत महामारी भनी आपतकालिन घोषणा...