अन्तरास्ट्रिय खबर

२३   असार ,दुबई ।  कोरोनाभाइरसको महामारीकै बीच खाडी राष्ट्रमा किनमेल र पर्यटनका लागि निकै लोकप्रियता हासिल गरिसकेको दुबई पर्यटकका लागि मंगलबारदेखि खुलेको छ । यहाँ ठुल्ठूला सपिङ मलमा फ्रान्सेली फुटबल टिमका जर्सीदेखि...

भारतले चीनसँग सम्बन्धित ५९ वटा ‘मोबाइल एप्लीकेशन’माथि प्रतिबन्ध लगाएको छ । भारत र चिनियाँ सेनाबीच लद्दाख र चीन जोड्ने सीमा क्षेत्र ‘लाइन अफ एक्च्युल कन्ट्रोल’मा हिंसात्मक झडप भएको दुई सातापछि भारतले चीनसँग...

२२ जेठ , युएई ।  नेपाल सरकारको मन्त्रीपरिषद बाट हालै नेपाली नागरिकलाइ  स्वदेश फर्कन सहजीकरण गर्ने सम्बन्धि कार्यविधि  स्वीकृत भइ विदेशमा रहेका नेपालीहरु लाई स्वदेश लैजाने सम्बन्धमा युएईका लागि नेपाली राजदुतावासले बुधबार...

स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसीले आफ्नो खेल करिअरले थ्रुप्रै रेकर्ड बनाएका छन्। जसमा धेरै क्षणहरू विश्व फुटबलको अविस्मरणीय क्षणमा गनिन्छन्। विश्वका उत्कृष्ट खेलाडी मेसीले बार्सिलोनाका लागि अहिलेसम्म ६२७ गोल गरिसकेका...

एजेन्सी इस्लामावाद, जेठ १६ केही दिनअघि पाकिस्तानको कराँची अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनामा परेको पाकिस्तानी अन्तर्राष्ट्रिय एयरलायन्सको जहाजको अवेशषमा ४ करोड ८० लाख रुपैयाँ फेला परेको छ। अनुसन्धान तथा उद्धारकर्ताहरूले बिहीबार उक्त परिणामको विभिन्न...

जेठ ९ । धरानका दृष्टिविहीन तर क्षमतावान रमेश प्रसाईले भारतलाई अग्रेजीमा कडा जवाफ फर्काएका छन् । भारतीय मिडियाको दादागिरी र प्रमाणविना चीनका कारण नेपालले नक्सा सार्वजनिक गरेको भनी आएका समाचार र संचालकलाई...

कोरोना भाइरसविरुद्ध पहिलोपटक मानिसमा परीक्षण गरिएको खोपले रोग प्रतिरोधक क्षमता वृद्धि गरेको उत्पादक कम्पनीले जनाएको छ। पहिलो चरणमा आठ जना स्वस्थ व्यक्तिमा गरिएको परीक्षण नतिजा सोमबार सार्वजनिक गर्दै उत्पादक कम्पनी मोडर्नाले भनेको...

भारतमा एकैदिन आजसम्मकै धेरै कोरोना संक्रमित भेटिएका छन्। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै ४ हजार २ सय १३ जना नयाँ संक्रमित भेटिएको जनाएको...

एजेन्सी , मुंबई १८ वैशाख । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा निधन भएको छ । बिरामी भएर मंगलबार राती उनलाई मुम्बईको HN  रिलायन्स  फाउन्डेसन अस्पतालमा भर्ना गरिएको र निधन...

एजेन्सी ,मुम्बई, वैशाख १८ ।  बलिउडका अभिनेता इरफान खानको अन्त्येष्टि गरिएको छ।  बुधबार दिउँसो मुम्बईको भरशोभा कब्रस्तानमा  खानको शव गाडिएको हो। परिवार, नजिकका आफन्त र साथीहरू बीच उनको अन्त्येष्टि गरिएको थियो। भारतीय...

वैशाख १२ , अन्तर्राष्ट्रिय । कोरोनाभाइरस संक्रमणको महामारीका बीच यूरोपले कोरोना विरुद्धको संघर्षका लागि विश्वब्यापी पहलको नेतृत्व गर्ने भएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल मैक्रन र जर्मन चान्सलर एञ्जेला मर्केलले पहलको प्रयास...

        ७, बैशाख ।   विश्वका विभिन्न देशमा गरी ६ लाख कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित निको भएका छन् । दुई सय १० देशमा भाइरस फैलिँदा २३ लाख ३२ हजारभन्दा...

भारतमा कोरोना भाइरसका कारण भारतमा २४ घण्टाको समयमा ३५ जनाको मृत्यु भएको छ भने १३ सय ७० जना संक्रमित थपिएका छन् ।यो तथ्यांक अघिल्लो २४ घण्टाको तुलनामा मृतक संख्याका आधारमा कम हो...

बैशाख, ६ , अन्तरास्ट्रिय एजिंसी ।   विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डाक्टर टेड्रास एडहनाम गीब्रियेसीसले सबै देशका सरकारलाई कोरोना भाइरसलाई मध्यनजर गर्दै मासु खान कडाइका साथ रोक लगाउन अपिल गरेका छन् । कोरोना...

  चैत्र,  ३० ।   डिसेम्वर महिना सन् २०१९ मा चिनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको संख्या १ लाख ९ हजार २ सय ८८ पुगेको छ । ३...

२५ चैत । विश्व महामारीको रुप लिएका कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट लिबियाका पूर्वप्रधानमन्त्री महमोद जिब्रिलको मृत्यु भएको छ। एलायन्सका सेक्रेटरी खलेद अल(म्रिमिले दिएको जानकारी अनुसार ६८ वर्षीय जिब्रिलको आइतबार इजिप्टको...

चैत्र २३, यूएई ।   कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि यूएईको दुबई शहर दुई हप्ताका लागि लकडाउन गरिएको छ । दुबईको संकट तथा प्रकोप व्यवस्थापन सम्बन्धी उच्चस्तरीय समितिले शनिबार रातिदेखि...

२४ चैत्र । डिसेम्वर महिना सन् २०१९ मा चिनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको संख्या ७० हजार १ सय ८२ पुगेको छ । ३ महिना पूर्ण सकिएको...

एजेन्सी, चैत ९- विश्वमा कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ हजार नाघेको छ । कोरोना सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वका चर्चितमध्येका एक नेता हुन् । उनी हिन्दु राष्ट्रवादी छवि बनाएका नेताका रुपमा समेत चर्चित छन् । पछिल्ला केही समययताका सबैभन्दा शक्तिशाली भारतीय नेताका रुपमा उदाएका उनी बेलाबेला...

लसुन. दिनमा 2-3 पोटी लसुन सेबन गर्नुस प्याज सेतो प्याज खानामा प्रयोग गर्नुहोस [काचो] कालो चना कालो चना यो हप्तामा 3/4 बार खाने गर्नुस गाजर अलिकति काटेको गाजर (150ग्राम ), उसिनेको अण्डा...

दिल्ली । कक्षा १२ मा पढ्ने युवतीहरुको यौन सम्बन्धको समस्याले भारतीय अभिभावकहरु अत्याधिक समस्यामा परेका छन् । उनीहरुले यौनको विषयमा शिक्षा नदिएकै कारण यो समस्या भोग्नु परेको तथ्याङ्कले देखाएको छ । यौनका...

  बिबिसी – ”हेर, मेरो छाला समुन्द्र किनारको बालुवाजस्तो छ,” १६ वर्षीय लियोशाले हाँस्दै भने। यस्तो ठट्टाको कसरी प्रतिक्रिया दिने मलाई यकिन भएन। के मैले पनि हाँस्नु पर्दथ्यो? कुनै हिसाबले पनि यो...

१२ कात्तिक, काठमाडौं । श्रीलंकामा नेतृत्वका लागि भएको संघर्षलाई दक्षिण एशियामा आफ्नो प्रभाव कायम गर्ने चीन र भारतबीचको ठूलो लडाईंको पछिल्लो झडपका रुपमा लिन सकिन्छ । यसले बेइजिङसँग पहिलेदेखि नै ऋणमा रहेको...

  असोज ३ । विषाक्त रक्सी सेवनका कारण मलेसियामा ज्यान गुमाउने र बिरामी हुने सबै नेपालीको नाम खुलेको छ । मलेसियामा रहेको नेपाली दूतावासले दिएको जानकारी अनुसार ६ जनाको ज्यान गएको छ...

काठमाडौँ, २६ भदौ । रुसले शीतयुद्धपछिको सबैभन्दा ठूलो सैन्य अभ्यास सुरु गरेको छ । पूर्वी सर्वियामा भइरहेको सैन्य अभ्यासमा करिब ३ लाख सैनिक सहभागि छन् ।सेप्टम्बर १७ सम्म चल्ने अभ्यासमा भाग लिने...

 पाकिस्तान, १६ भदौ  सञ्चारमाध्यम तथा प्रतिस्पर्धी समूहलाई तत्काल आलोचना गर्नुभन्दा सरकारलाई काम गर्न कम्तीमा पनि तीन महिनाको समय दिन पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीको कार्यालयमा पत्रकारहरूलाई सम्बोधन गर्दै...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्काे हप्ता चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा उनी चीन भ्रमणमा जान लागेका हुन् । उनी यही नोभेम्बर ८ देखि १० सम्म...

पाकिस्तानमा भर्खरै विवाह गरेकी युवतीले आफ्नो लोग्नेलाई दूधमा विष मिलाएर ख्वाई मार्न खोज्ने क्रममा झुक्किँदा एकै परिवारका १७ जनाको ज्यान गएको छ । आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । एक पाकिस्तानी वरिष्ठ...

बुधबार साँझ काठमाडाैंको कमलपोखरीमा गोली चलेको छ । प्रहरीका अनुसार कमलादीस्थित हेरिटेज प्लाजामा गोली चलेको हो । गोली चलाएर भाग्ने क्रममा दुई जना भारतीय नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ...

अमेरिका, दक्षिण कोरिया र जापानका वरिष्ठ रक्षा अधिकारीले परमाणु खस्त्र निर्माण गर्ने विध्वांसात्मक र लापरबाहपुर्ण बाटोमा नहिँड्न उत्तर कोरियालाई चेतावनी दिएका छन् । अमेरिकाको हवाईथित अमेरिकी प्यासिफिक कमान्डरको मुख्यालयमा आईतबार भएको बार्तापछि ३...

फ्रान्सको ‘फर्स्ट डग’ ले राष्ट्रपति इम्यानुएल म्याक्रोनको एउटा बैठक बिथोलिदिएको छ। त्यो पनि एलिजी दरबारको अगेनोमा मुत्र बिसर्जन गरिदिएर। राष्ट्रपति कार्यालयको सजावटी अगेनोमा म्याक्रोनको पाल्तु कुकुर नेमोले पिसाब गर्दै गरेको भिडियो सार्वजनिक...

मलेसिया । मलेसियामा आइतबार विहान करिव साढे ८ बजेतिर एक नेपालीको मृत्यु भएको छ । तेह्रथुम जन्म घर भएपनि मोरङमा बस्दै आएका चन्द्रबहादुर लिम्वुको मृत्यु भएको हो । केही दिनदेखि बिरामी रहेका चन्द्रलाई...

युएई । नेपाली जनप्रगतिशील मञ्च युएईले शुक्रबार मञ्चका केन्द्रिय अध्यक्ष हेमन्त पौडेल, शारजाह क्षेत्रिय समिति अध्यक्ष सरिता थिङ (प्रतिक्षा) र दुबई क्षत्रिय समिति सचिब राजु थापालाई एक बिषेश कार्यक्रम आयोजना गरि बिदाई...

हिंसात्मक प्रदर्शन भइरहेको ठाउँलाई दंगाग्रस्त क्षेत्र घोषणा गरी सरकारले सेना परिचालन गरेकोमा मोहन वैद्य किरण नेतृत्वको नेकपा माओवादीले विरोध गरेको छ । वैद्यले सोमबार बेलुकी विज्ञप्ति निकाली भन्नुभभएको छ ‘सेना परिचालन गर्नु...