“बर रुदा पिपल ” गजल गीतको लिरीकल भिडियो सार्वजनिक

२०७७ जेठ २२ गते १४:०७ नबिन S सुबेदी

२२ जेठ, गैंडाकोट। “बर रुदा” बोलको गजललाई फेरि आवाज भरी शुक्रबार YouTube मार्फत लिरीकल भिडियो सार्वजनिक गरिएको छ ।

करिब आठ वर्ष अघि बैगुनी एल्बममा समावेश गरिएको गजलमा सनत अन्जाम को शब्द रहेको छ । युवा संगीतकार विशाल ढकालको संगीत रहेको गजलमा चर्चित सदाबहार गायक स्वरुपराज आचार्य को आवाज मा पुन स्वर बद्द  गरिएको छ ।
अस्ट लामा द्वारा अरेन्ज गरिएको गजलमा विकास दाहालको सम्पादन रहेको छ । बर रुँदा पिपल गजललाई Melody nepal Tv मार्फत YouTube राखिएको छ ।

भिडियो हेर्नको लागि लिंक क्लिक गर्नुहोस्