विपतमा सहमती, कोइका र गुड नेबर्स ः ६ स्थानीय तहलाई १५ लाख सहयोग

बैशाख १४, गैडाकोट । गैडाकोट ५ मा रहेको सहमति त्यस्तै कोइका र गुड नेवर्स विपतको समय विपन्नहरुको सारथी वनेको छ । नवलपरासी पूर्व र पश्चिमका ६ स्थानीय तहलाई आज १५ लाख रुपैया को सम्वन्धीत स्थानीय तहहरुमै पुगेर चेक सहयोग गरेको हो । कोभिड १९ को रोगले भन्दा भोकले समस्यामा परेका सर्वसाधारणलाई सहयोग स्वरुप स्थानीय तहलाई … Continue reading विपतमा सहमती, कोइका र गुड नेबर्स ः ६ स्थानीय तहलाई १५ लाख सहयोग