नवलपुर खबर

असोज ८,रजहर।  कोभिड अस्थाई अस्पताल प्राकृतिक चिकित्सालय रजहर बाट आज ८३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । नवलपुरमा पहिलो पटक यति धेरै कोरोना...

असोज ८, चितवन ।चितवन र नवलपरासीको सीमा भएर बग्ने नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गमथलोतर्फ निरन्तर पानी परिरहेकाले सतह...

असोज ८, चितवन ।चितवन र नवलपरासीको सीमा भएर बग्ने नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गमथलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने अनुमान गरिएको छ । देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ ई. रामविकेश रायले विहान १०...

चितवनमा असोज ७ सम्म निषेधाज्ञा, यातायात जोरविजोर प्रणालीमा चल्ने

चितवन, १ असोज  । चितवनमा कोरोनाको संक्रमण जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले असोज ७ गते सम्म निषेधाज्ञा थप गरेको छ ।...

चितवनमा भाद्र १२ गते सम्म निषेधाज्ञा गर्ने चितवन प्रशासनको निर्णय । ।

५ भदौ, चितवन ।चितवन जिल्लामा निषेधाज्ञा एक साता थप गरिएको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले आज राति १२ बजेदेखि लागु हुने...

६ जेठ, गैंडाकोट  । सीमाविद् बुद्धिनारायण श्रेष्ठले आफूलाई भूमि सुधार मन्त्री पद्मा आर्यालले छलफल गर्न बोलाउनु भएको बताउनु भएको छ । जेठ २ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गुमेको नेपाली भूमि समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने बताएको केही दिनमा...

राहतमा अलमलः अर्थतन्त्र चौपट हुने अवस्थामा

रमेश कुमार भट्टराई  ।   कोरोना भाईरसको कारण लकडाउन गरेको पनि तीन हप्ता नाघिसकेको छ । बिकसित मुलुकको...

दिल्लीका केही ऐतिहासिक स्थानहरु

नेपालबाट भारत भ्रमण जाने जोकोही मानिस दिल्ली र त्यस आसपासमा रहेका अक्षरधाम, लोटस टेम्पल, लालकिल्ला, कुतुब मिनार,...

धार्मिक पर्यटकीय गन्तव्य स्थल बन्दै गैंडाकोट

गैंडाकोट स्वयं ऐतिहासिक, पुराताŒिवक धार्मिक एवं प्राकृतिक महŒव भएको हिमवत् खण्डका रूपमा सुपरिचित नेपालको मध्य भूभागमा पर्ने...

१९ जेठ, काठमाडौं । पश्चिमी वायुको प्रभावले केही दिन यतादेखि प्रभावित मौसम मंगलबारबाट क्रमिक सुधार हुँदै जाने भएको छ । पश्चिमी वायु र पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखाले काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ती...

टिकटकलाई टक्कर दिन फेसबुकले ल्यायो नयाँ एप

लोकप्रिय भिडियो सेयरिङ एप टिकटकलाई टक्कर दिनेगरी फेसबुकले एक नयाँ एप सार्वजनिक गरेको छ । फेसबुकको प्रयोगकतात्मक एप विभागले कोल्याब नामको नयाँ एप तयार...

दृष्टीविहिन क्षमतावान रमेशले दिए भारतलाई अग्रेजीमा कडा जवाफः इतिहास पढेर मिडिया चलाउ

जेठ ९ । धरानका दृष्टिविहीन तर क्षमतावान रमेश प्रसाईले भारतलाई अग्रेजीमा कडा जवाफ फर्काएका छन् । भारतीय मिडियाको दादागिरी र प्रमाणविना चीनका कारण नेपालले...

१८ असोज, काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जहाँ छौं, त्यही दशैं मनाउन अपिल...

 असोज १७ ,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जना सदस्यलाई शनिबार कोरोना संक्रमण देखिए...

  असोज ६,गैँडाकोट । नेपालि गीतसंगीतको दुनियाँमा दिन प्रतिदिन गित सार्वजनिक भैरहेका हुन्छन । नेपाली लोक गित संगितका लागी प्रिय सर्जक तथा गायक हुन् रोशन सिंह, । एक पछी अर्को गित बजारमा ल्याउने क्रममा पछिल्लो समय बजारमा रामकान्त न्यौपानेको...

शिक्षा खबर

०१ भाद्र, काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षाफल आज प्रकाशित गरेको छ । परीक्षा नियन्त्रक रामराज खकुरेलका...

  रोग लागेर उपचार गराउनु भन्दा रोग लाग्न नदिनु नै बेस भन्ने उखान कोरोना भाइरस को बारेमा पनि एकदमै लागू हुन्छ।...

 असार १४, काठमाडौ । अफ्रिकी मुलुबाट पाकिस्तान, भारत हुँदै नेपालसम्म सलह कीराको प्रकोप देखा परिसकेको छ । हावा जता बहन्छ सलह कीरा...